Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

स्थानीय चुनानको नतिजा खराव आयपछि संघीय चुनावका लागि गठबन्धन बनाउन ओलीको नयाँ आवतार


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, जेष्ठ २३, २०७९

स्थानीय चुनानको नतिजा खराव आयपछि संघीय चुनावका लागि गठबन्धन बनाउन ओलीको नयाँ आवतार

सिँजादर्पण काठमाण्डौ । स्थनिय चुनाव सकिय लगतै पाँच दलीय गठबन्धनका कारण स्थानीय चुनावमा विफल भएपछि गठबन्धनमा नरहेका दलहरु छटपटिएका छन् । उनीहरुले स्थानीय चुनावमा गठबन्धन नगरेकै कारण कमजोर भएको निष्कर्ष निकाल्दै संघ र प्रदेशसभा निर्वाचनमा नयाँ गठबन्धन बनाउने ‘मुड’ बनाएका छन् ।नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायतका दलहरु अर्को गठबन्धन बनाउने तयारीमा जुटेका छन् । स्थानीय चुनावपछि यी पार्टीले आन्तरिक समीक्षा गर्दै पाँच दलीय सत्ता गठबन्धनका कारण सोचेजस्तो मतपरिणाम ल्याउन नसकेको निष्कर्ष निकालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल नगरे कमजोर परिणाम हासिल हुने उनीहरुको निष्कर्ष छ ।

एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सत्ता गठबन्धनको चलखेलमा कारण स्थानीय चुनावमा अपेक्षा गरे अनुसार सीट नआएको स्वीकार गरे । त्यसबाट पाठ सिक्दै एमाले पनि रणनीतिक ढंगबाट अगाडि बढ्ने उनले बताए । उनले भने, ‘यो सत्ता गठबन्धन भत्किने र नयाँ गठबन्धन बन्ने सम्भावना पनि त्यतिकै छ, नभए अरु कुनै विकल्पमा जान एमाले तयार छ ।’

चुनाव सकिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन भत्काउन पटकपटक प्रयास गरेका छन् । ओलीले कहिले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गर्ने, कहिले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने, कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेर सत्ता गठबन्धनलाई भत्काउन विभिन्न उपाय अवलम्बन गर्न खोजेको प्रस्ट बुझिन्छ ।

‘यो गठबन्धन नभएको भए एमाले स्थानीय चु्नावमा पहिलो पार्टी हुन्थ्यो,’ उपमहासचिव गुरुङले भने, ‘सत्ता गठबन्धनले शान्तिपूर्ण धाँधली गरेर केपी ओलीलाई समाप्त पार्ने योजना बनाएको थियो तर त्यो सफल भएन, थोरै मत काटेर स्थानीय तहमा अलिकति खुम्च्याइदिएको मात्र हो ।’

एमालेले पनि गठबन्धन बनाउने योजना बनाएको छ । यसका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई तान्न उसले प्रयास गरिरहेको छ । त्यसमा सफल नभए वाम गठबन्धनको विकल्प पनि एमालेले अघि सारेको छ । आगामी चुनावमा कुनै न कुनै गठबन्धन बनाएर चुनावमा जाने एमालेको तयारी देखिएको छ ।ओलीको अवको चनावमा नयाँ अवतार देखाउन थाल्ने संकेतछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn