केवि गाउँले
नेपालको राष्ट्रिय राजनीति स्थिर र्छैन विज्ञानको गति भनि गतिसिल हुन्छ । समयको चरित्र रुपान्तरण सर्वमान्यहुन्छ । विज्ञान विकास रअग्रगामिखोज अनुसन्धान तिर लम्कियको हुन्छ । विश्वमा विज्ञान र प्रविधिमा चमत्त्कार भयको इतिहास हामि सवैमाझ घाम जस्तै छर्लङग छ । रुपान्तरण लाइ नचाहने आदर्श जिवनको कोरा कल्पना गर्ने यथास्थितिवादि चिन्तन वाट ग्रसित मानिसहरु को रुपान्तरण कोरापानकामा मात्रसिमित हुने गर्दछ । त्येकुरा नेपालका राजनीति गर्ने आफुलाइ ठुलै सफल ठान्ने नेताहरु सग मेल खान जान्छ । प्रसंग नेपाली राजनीति र नेता कार्यकर्ताको जोडिन जान्छ । विस २००७ साल देखि वर्तमान रानीति यात्रासम्मको यात्रा जोकोहि अघि आयपनि गन्तव्य विनाको यात्रा वनायका नेताहरुको यात्रा परिर्णाम विहिन अवस्थाको छ । विभिन्न परिर्वनको वाहनामा संघर्स भय तर इतिहस जिवितछ किन वास्तविक भनेजस्तो र भनेका कुरालाइ राजनीतिले परिणाम दिन सकेन ? यो कुराको प्रश्न किन खेजिदैन ? नेपालको भुगोल कत्रोछ? नेपालको सौन्दर्य प्राकृतिक भुवनौट कसतो छ ? प्राकृतिक श्रोत र सम्पदा कति छन ? त्यो खोजि छकिछैन ?जनखंख्या कति छ ? यि प्रश्नको खोजी भयको देखिदैन ।
त्यसको लोखाजोाखा नगरिकन मुलुको भाग्यरेखान कोर्न सकिदैन । सुन्दर शान्तभुमि नेपाल एक स्वर्गको टुक्राकोरुपमा लिन सकिन्छ । यसको पहिचान नगरेर अनि कावाट उभोलाग्छन नेपाल अनि नेपाली । पुर्खाहरुले लडेर जितेको विशाल नेपाल आज मरिच खुम्चेजसरी खुम्चीनुपर्ने यसले किनयस्तो भएकोहोला ? कसैले यो प्रश्नको खाजी गर्छन ? पक्कैपनि र्छैन होला ईतिहासको विरासात बोकेको नेपाल आज विश्व सामुशिर झुकाउनु पर्ने नेपालीको पहिचान वन्यो । वेरोजगारको संख्या दिनप्रतिदिन वढदै गएकोछ । उद्योगधन्दा कलकारखाना सुन्य अवस्थाको छ । अन्तरिक उत्पादनमा जोडदिनु परैजाओस नि¥यात केनैहुन्छर ? यो सवै समास्या हरुको प्रश्नको समाधान नेपालका राजनीति पार्टी र नेताहरु संगभयको पाइदैन । वुझि वुझि वुझ पचाउने नेपाली परम्पार वनेको छ । समय कोभ्यालु वुद्मने भयको भय परिवर्त भैनैसक्ने थियो होला त्योकुरा नोपालीको संकार वनेको छ । भैरव अ¥यालको भोली वादले अझै पनि आज नेपाली समाजलाइ व्याङग्य प्रहार गरेको छनै । नेपालका विभिन्न शासकिय व्यवस्था ले जनताले वगायको रगतकोकुनै मुल्य भएन परिर्वत गर्छु भन्ने नेताहरुले परिवार्तन को जनताहरुलाइ प्रत्याभुति दियनन । जनताको माग केवल सपनामानै सिमित वन्यो त्यो कुरालाइ नेपाली राजनीतिले वुझन त्यसैले गर्दा आजको नेपाल हिजोको नेपाल भन्दा फरकपन वोकेको अवस्था छ । त्यसर्वै नेतृत्वको अभाले र विचारको अभावले भयको अनुुमान जोकोहिल गनरेकाछन । गर्नसक्छन । नेपालमा राणाशासनले पछि पारे राजाहरुले देश विगारे भन्नेर विभिन्न आन्दोलन वाट हजारौको ज्यान वलिदान भय तर त्यो परिवर्तनको वाहनामा नेताहरुका निजि स्वार्थ सिद्ध गर्नुृृको लागिमात्र रहेछ । लोक तन्त्र गणतन्त्र जेभने पनि जनतको भोग तन्त्र र रोगतन्त्र कहिले नहटने प्राश्चित भयकोछ । नेपाल र नेपालीको भविस्य वनाउने शिक्षा स्वास्थ्य रोजगार स्वाधिनताको सपना वोकेर हिडेमा माओवादीको राजनीति पनि पुर्णविारम लागेको अवस्था छ । जनमुत्ति सेनाको हरिवीजोक आवस्था छ । सोना समाायोजनको नाममा क्यान्टोनमेन्टमा कैयो घोटाला भए तर नितनका भविस्य आजा खाडिमुलकमा भौतारिनु परेको अवस्था आयको छ । युद्धमा शहिद वेपत्ता परियका हरु अझै खोजविन छैन । आज माओवादी शान्तिप्रक्रियामा आयको धेरै भैसक्यो तर जनतका समस्या कार्यकर्ताका समस्या जिउकातिउ छन । नेताहरुको भविस्य रंगिन वनेकाछन । चिल्ला गडिमा हुइकीने नेताहरु आज सत्तामा पुगाउनेको भविस्य भने झन जटिल वन्दै गयको छ ।
गाँस, वाँस,र कपास ,शिक्षा, स्वास्थ्य ,र रोजगारको ग्यारेन्टी गर्ने चुनावी नारा घोषणापत्रमा सिमित हुने गर्छन । जनततालाइ भोट बैङकको रुपमा प्रयोग गर्ने वाहेक अरु खासै केहि देखिदैन । नेपालका राजनीति दलहरुको पहिचन वनेकोछ । राजतन्त्र अन्त्य पछि करिव९ जना प्रधानमन्त्रीको कुर्सि वदले जनतको मागलाइ भने वदल्न नसकेका नेता हरुले पार्टी भने एक सए भन्दा वढि दर्ता भएकाछन । ३ तहको सरकार गठन भएकोछ । जनतकाको अधिकार गाउँमा पगाएको भने पनि जनतका दनिकिाम भने कुनै फरक आएन । यसको समस्या केहो भन्ने कुरा हामि सवैले जान्न आवश्यक समय आएको छ । पार्टी मात्र खोलेर जनताका मागपुरा हदैनन वरु सवै पार्टी खारेज गरेर १ , २ ओटा पार्टी खोल्दा उपयुक्त होला जास्तोलाग्छ । नेपालको अर्थव्यवस्था कम्जोर वन्दै गयकावेला राजनीति गर्ने नेताह हरुले देशको आन्तरिक अवस्था वारे जान्न आवश्यका छ ।मुलुकमा संघियता आएपछि जनताको जिवनस्तिर कापुग्यो भन्ने सममिक्षा सवैले गर्नु पर्छ । यदि यसोगरियन भने मुलुक श्रीलंङका जस्तो अवस्था नआउला भन्न सकिदैन किनकि नेपाल जस्तो मुलुक प्रकृतिक रुपमा सम्पन्न देश आज वहिरि हस्तक्षपले भोली युक्रेन जस्तो अवस्था नआउला भन्न सकिदैन । नेपालाके असंलग्न परराष्ट्र निति विपरित नेताहरुले वोल्ने गरेर थप समस्या निम्त्यान सक्ने खतारा उत्किै वढेको छ ।
नेपालमा महगि भ्रष्टाचार कालोवाजरी जस्ता धन्दा दिन प्रति दिन मौलाउदै गएकोछ । त्यसकोलागि सरकारले नियन्त्रण गर्न सकेको र्छैन योविडम्वना झन वढेको अवास्था छ । अमेरिका , भारत र चिन जस्ता ठुला मुलुक नेपालमा आखाँ गाडिरेका छन सरकाले अहिले एमसिसि र एसपिपि जस्ता कार्यक्रम नेपालमा लागु गर्ने भनेपछि केहि दलहरुले विरोध गरेपनि सरकार भने गम्भिर नदेखियको अवस्था छ । चिनले विआरआइ परियोना अघि ल्यायकोछ । भारतले पनि लिपुलेक पिम्पयाधुरा कालापानी जस्ता ठाउँ कवजा गरेकोछ । यस्ता परिघटनामा सरकार वोल्नत परैकाकरा जनताका करासुन्दैन ।मुलुकअहिले अस्थिर राजनीति वाटि अघिवढेकोछ । यसलाइ अन्त्य गर्न सवै गभ्भिर भयर लाग्न आवश्यक छ । धेरै विराला भए मुुसा मदैनन पाटी धेरै दत्र्तानगरौ २ पार्टी भए हन्छ । चिन ,अमेरिका भारतमा कमै पार्टी छन विकस भएकौ छनि हैनर ? त्यसैले नेपालका राजनीति दलहरुले देश र जनताप्रति गम्भिर हुन आवश्यक छ ।
