सिँजादर्पण काठमाण्डौ ।। काठमाण्डौको थापागाउँस्थित कुञ्जन थिएटरमा नेपाल संङगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा वहुभाषिक नाट्रयउत्सव २०७९ सुरुभएकोेछ । प्रतिष्ठानले यस वर्षमा ७ ओटा भाषामा नाटक मञ्चन गरायको छ । जसमा खसभाषामा आधारित कर्णाली खस संस्किृतमञ्च जुम्लाले कुटिरो नामको नाटक मञ्चन गरेकोछ । नाकाटका निर्देशक ताथ परिकल्पानाकार रन्नी वहादुर घर्तिले गरेका छन । नाट्कका लेखक कसमका उपाअध्यक्ष समेत रहेका कलाकार भानुभक्त उपाध्यय ले गरेकाहुन । असारको महिना कामको खेतिपतिको काम हेने चटारो ११ गते जुम्ला वाट काठमाण्डौको यात्रा तय गरेर धेरै दिन पछि नाट्य कलाकार हरु काठमाण्डौ पुगेका छन । आफुहरुले खसभाषामा आधरित भयको नाटक काठमाण्डौमा देखाउन पाउदा खुसिलागेको कलाकर हरुले वताए । कार्यक्रमा उपस्थित विषिष्ठ व्यक्ति हरु वरिष्ठ तथा लेखक निर्देशक सपनाथेयटरका संस्थापक निर्देशक असेस मल्ल,वरिष्ठ रंग कर्मि सरोज खनाल ,पुर्व एआइजि देवेन्द्र सुवेदी नेपाल प्रज्ञापरिषद एवं नाट्यविभागका संयोजक निशा पोखरेल ,उपस्थित भयकाछन । नट्कलाइ हेर्नका लागि थेयटरमा मानिसको निकै भिड्ले भरिभराउ भएकोछ ।
को हुन निर्देशक घर्ति ः
कर्णालीको जुम्ला कानकासुन्दरी गाउँपालिकाको धोविघाट गाउँमा जन्मेका रन्नी वहादुर घर्ति निकै सालिन स्वाभव सादाजिवन नर्मस्भाव काउनी स्कुल जिवन वाटै खषभासा संस्कृतिलाइ माया गर्ने कला देखान निकै रमाउने,हार्मोनी वजाउने र खसभाषा वlटै देउडा गित गुनगुनाउने गर्थे । उनको सानै उमेरमा नाटय क्षेत्रमा हुनुले पनि गाउँमा वेलावखत सांस्किृक कार्यक्रम देखाउनमा नेतृत्व गरेका हुन्थे । २०६६ सालमा कर्णाली खस संस्किृति संरक्षण मंञ्च (कसम) जुम्लामार्फत गुरुकुल काठमाण्डौमा आयर नाटक समन्धी १५ दिने तालिम लिने अवसर प्राप्त गरेका थिए । दुरदराजका कलाकारलाइ तालिम दिने गुरुकुललाइ हृदय देखि धन्यवाद दिदै वताउदै घर्तिले भने त्येतालिमले आफुहरुलाइ निकै सहयोग पुगायको वताए । करिव एक दर्जन सडक नाटक ,आदा दर्जान मञ्च नाटकमा लेखन तथा निर्देशन गरेका छन । काठमाण्डौको राष्ट्रिय नाचघरको आयोजनामा २०७५ साल फागुन २२ देखि २७ सम्मको रारा राष्ट्रिय नाटक महोत्सवमा फडको नामको नाट्क लेखन निर्देशन गरेर उत्कृष्ठ भयका थिए । २०७९ आसार १२ देखि १८ सम्म चल्लने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान द्धारा आयोजना भयको वहुभाषिक नाट्य उत्सवमा कटिरो नामक नाटक मंञ्न गर्ने अवसर पायका घर्ति नाटक लेखक भानुभक्त उपाध्याय प्रति आभार व्यक्त गरेका छन ।

कथाको भावके छत ?
कर्णालीमा पहिले छोरी जन्मेपछि ८ दुखि १० वर्ष सम्म आमा बाबाले कुटिरो खायर दिने चलन चल्ती अनुसर नाटकी प्रमख पात्र कल्पनको भाइ जन्मिद उनका बाबा जिम्मुवालले त्यहाको संरिरिवाज अनुुुसार छैटि खेलाउछन । ५ जना छोरी जन्मेर मरे पछि १ मात्र छोरी जिवित भयकी हुन्छन । कल्पनाको छिटो विहे गर्नु पर्ने दशा ग्रह जोशिले वताएछि छिटै विवाह गर्नु पर्ने हुन्छ । जिम्मुवाल बाबुले चल्ती अनुुसार कुटीरो खायर छोरी माग्ने आय पछि इस्ट,कुटुमलाइ दिन्छन । त्यो चलन सनैमा विबाह गर्ने कर्णालीको प्रचलन माथी व्यङग्य प्रहार गदै कथा वस्तु वनेको कुटिरोे नाटकले सवै दर्शक हरुको मन छोएको छ ।
नाट्कका पात्रहरु ः
निदेशक रन्नी वहादुर घर्ति , कथा लेखन भानुभक्त उपाध्यय , सुन्दरी उपाध्यय, तारा सार्की,लोकेन्द्र प्रसाद उपाध्यय, कल्पना वुढा , कपुरी उपाध्यय, रुप वहादुर वुढा, हरिशंकर घर्ति, मेनका घर्ति ,जोति कामी , मधुशंकर उपाध्यय, चन्दा उपाध्यय , मन वहादुर वुढा , दिपेन्द्र प्रसाद उपाध्यय , लगायत अन्य कलाकार हरु रहेकाछन ।
कलाकार हरुको व्यवस्थापनका लागि कनकासुन्दरी गाउँपालिका र कसम जुम्लाले गरेको कलाकार रुप वहादुर वुढाले वताए ।

नाट्क मंञ्चन गर्ने कलाकार हरुलाइ पुरुकार तथा प्रमाणपत्र दियर आयोजक नाट्य प्रज्ञाप्रतिष्ठान सम्मान गरेकोछ । संयोजक निशा पोखरेलले कलाकार प्रति खुखि व्यक्त गदै भावुब वनेर कर्णालीको कथा लाइ यथार्थृृरुपमा प्रस्तुत गरेको माखुसि व्यक्त गरदै सवैलाइ धन्यवाद दियकि छन ।
कर्णालीका नाटक हरु धेरै प्रस्तुत भयको तर डकुमेन्टरी वनेर नआउने र सवैले सकयमा हेर्न नपाउने भयको गुनासो गदै समाज सेवि भिमनिधि हमाल ले आउदा दिनहरुमा गरकुलले कलाकार तथा दर्शक हरुको भावनालाइ वुझिदिन सुझाव दियकाछन ।

