Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चीन: यूके र अमेरिकाका सुरक्षा प्रमुखहरूले दिए ‘ठूलो’ खतराको चेतावनी


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार २३, २०७९

चीन: यूके र अमेरिकाका सुरक्षा प्रमुखहरूले दिए ‘ठूलो’ खतराको चेतावनी

सिँजादर्पण,चीनबाट हुन सक्ने खतराबारे चेतावनी दिन यूके र अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले पहिलो पटक संयुक्त उपस्थिति जनाएका छन्।अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीन ूहाम्रो आर्थिक र राष्ट्रिय सुरक्षाको लागि सबैभन्दा ठूलो दीर्घकालीन खतराू भएको र हालै भएको चुनाव सहित अन्य राजनीतिक गतिविधिमा हस्तक्षेप गरेको बताए।एमआई फाइभ प्रमुख केन म्याकलमले आफूहरूले पछिल्लो तीन वर्षमा चिनियाँ गतिविधि विरुद्ध पहल दुई गुना बढी बनाएको र यो क्रम अझै जारी राख्ने दाबी गरे।यूकेको सुरक्षा सम्बन्धी निकाय एमआई फाइभले सन् २०१८ को तुलनामा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान सात गुना बढी तीव्र बनाएको उनले बताएका हुन्।

एफबीआईका रेले चीनले ताइवानलाई जबरजस्ती नियन्त्रणमा लिए उसले ूविश्वले देखेको सबैभन्दा डरलाग्दो व्यापारिक प्रतिबन्धहरूमध्ये एक भोग्नेू चेतावनी दिए।दुई निर्देशकहरूले लन्डन टेम्स हाउसस्थित एमआई फाइभको मुख्यालयबाट पहिलो पटक संयुक्त सार्वजनिक उपस्थिति जनाएका हुन्।ताइवानका विषयमा अमेरिकाले चीनलाई नजिकबाट नियाल्छस् सेना प्रमुखब्रिटेनले हङ्‌कङ चीनलाई हस्तान्तरण गरेको २५ वर्ष पूरा, किन हुन छोड्यो विरोध प्रदर्शनम्याकलमले चिनियाँ कम्युनिस्ट पार्टीले खडा गरेको चुनौतीले ूव्यापक प्रभाव पारेकोू बताए। रेले त्यसलाई बृहत् र चकित पार्ने खालेू को संज्ञा दिए।
विभिन्न व्यवसायका प्रमुख कार्यकारी र विश्वविद्यालयहरूका वरिष्ठ व्यक्तिहरूलाई सम्बोधन गर्दै रेले चिनियाँ सरकार उपकरणहरूको प्रयोग गरेर ूतपाईँको प्रविधि चोर्न तयार रहेकोू चेतावनी दिए।

यसले ूपश्चिमी व्यवसायहरूमा परिष्कृत व्यवसायीहरूले ठानेकोभन्दा अझै गम्भीर खतराू थपेको उनले बताए।

उनले ग्रामीण अमेरिकामा चिनियाँ कम्पनीहरूसँग जोडिएका व्यक्तिहरूले आनुवंशिक रूपमा परिमार्जित बीउ आविष्कार गरेका घटनाहरू उद्धृत गरे जसका लागि उनीहरूको अर्बौँ डलर र लगभग एक दशक समय खर्च भएको हुन सक्छ।

उनले चीनले ूठूलो मात्रामा ठगी र चोरीू गर्नका लागि साइबर जासुसलाई तैनाथ गरेको समेत बताए जस अन्तर्गत एक ठूलो ह्याकिङ कार्यक्रम रहेको छ।

एमआई फाइभ प्रमुखले साइबर धम्की बारे गोप्य जानकारी ३७ देशहरूलाई दिइएको जानकारी दिए।

म्याकलमले चीनसँग सम्बन्धित उदाहरणहरूको शृङ्खलालाई पनि औँल्याए।

उनका अनुसार एकजना ब्रिटिस उड्डयन विज्ञलाई अनलाइनमार्फत आकर्षक रोजगार अवसर प्रस्ताव गरिएको थियो।

चिनियाँ गुप्तचर अधिकारीहरूका लागि काम गर्ने एक कम्पनीले सैन्य विमानको बारेमा प्राविधिक जानकारी सोध्नु अघि उनले दुई पटक चीनसम्मको यात्रा गरेको उनले बताए।

एफबीआई निर्देशकले भने चिनियाँ सरकारले न्यूयोर्कमा भएको संसदीय चुनावमा चीनले प्रत्यक्ष हस्तक्षेप गरेको भनाइ राखे।

चीनले तियानानमेन स्क्वायरमा भएको घटनाका आलोचक र पूर्व प्रदर्शनकारी समेत रहेका एक जना उम्मेदवार निर्वाचित नहोउन् भन्ने हेतुले त्यसो गरेको उनले बताए।

ुचीनले पनि नेपालमा एसपीपी जस्तै कार्यक्रम अघि बढाउन चाहेको थियोु

अन्तर्राष्ट्रिय प्रतिबन्ध भए पनि चीनलाई तेल निर्यात गर्ने शीर्ष स्थानमा रुस

उनीहरूले त्यसका लागि एक जना निजी अनुसन्धानकर्ता नियुक्त गरेको आरोप लगाइएको छ।

उनी विरुद्ध केही नभेटेपछि कार दुर्घटना र यौनकर्मीको प्रयोग गरेर विवाद सिर्जना गर्ने प्रयास भएको एफबीआई निर्देशकको भनाइ छ।

युक्रेनको युद्धबाट चीनले ूसबै किसिमका पाठू पढिरहेको रेले बताए। जसअन्तर्गत रुसविरुद्ध लगाइएका जस्ता प्रतिबन्धहरूबाट आफूलाई जोगाउने चीनको प्रयास समेत समाविष्ट भएको उनको तर्क छ।

चीनले ताइवानमा आक्रमण गरेको खण्डमा आर्थिक अवरोध यस वर्ष देखिएको भन्दा व्यापक हुने उनले बताए। चीनमा पश्चिमी लगानीहरू ठप्प र आपूर्ति शृङ्खलाहरू अवरुद्ध भइरहेका छन्।

एमआई फाइभका प्रमुखले नयाँ कानुनले जोखिम विरुद्ध लड्न मद्दत गर्ने जनाए।

तर यूकेले समाजका सबै पक्षहरूलाई जोखिमहरूबारे सचेत रहेको सुनिश्चित गरेर ूबलियोू बन्न आवश्यक रहेको भनाइ राखे।

उनका अनुसार भिसा प्रणालीमा सुधार गर्दा चिनियाँ सेनासँग सम्बन्धित ५० भन्दा बढी विद्यार्थी यूकेबाट बाहिरिएका छन्।

ूचीन लामो समयदेखि सबैको निम्ति दोस्रो(उच्च प्राथमिकताको विषय भन्यो,ू रेले भने, ूअब भने ऊ सबैले देख्ने ठाउँमा छ।ू

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn