टेकवहादुर हमाल
सिँजादर्पण जुम्ला ।। कनकासुनदरी गाउँपालिकाको गोठिजिउला बजारमा पालिकाको वडान ५को आयोजनामा किसानहरुले किषृअर्गानिक तरकारी सागपातहरु लाइ वजारमा प्रदर्शन.गरेकाछन । कनकासुन्दरी गाउँपालिकामा यस अघि कुनै वडाहरुका किसानले यस्तो काम भने गरेका थियनन । स्थानिय उत्पादनलाइ जोडदिने र अर्गानिक कृषिउत्पादन वढाउने उदेश्यले आफुहरुले पहिलो पटक कुषिजन्य उत्पादन लाइ वजारमा ल्यायर प्रर्दर्सनिगरेको कसु ५का कृर्षक डम्वर वहादुर शाहीले वताए । स्थानिय महिलाहरुले आफुले तरकारी उत्पादन गरि वजारमा वेच्नपाउदा निकै खुसिलागेको र अव स्थानिय उत्पादनमा आत्म रिभर गर्न किसानर स्थानिय सरकार लागि पर्ने त्यसकोलागि भरपुर रुपमा सहयोग गर्ने वडा नं ५का नवनिर्वाचित अध्यक्ष विष्णु वहादुर वडुवालले प्रतिवद्धता जनायका छन ।

बजारमा निरन्तर किसानका उत्पादीत वस्तुलाइ विक्रवितरणमा कुनै समस्या आय आफुले सहयोगको वातावरण वनाउनेर किसानहरुलाइ भने ढुक्कभयर उत्पादन गर्न जोड दिन आग्रह समेत गरेका छन । वाहिरवाट आउने सडेगलेका तरकारी लाइ विस्थापन गर्ने र सिँजाको स्थानिय तरकारी फलफुलमा ग्राहक सम्म पुगाने जोकहिले जोडदिने गरि उतपादन गरे विक्रमा समस्या नहुने स्थानिय किसान हरुको भनाइ छ । पालिकाका प्रमुख प्रसासकिय अधिकारी तिर्थ वहादुर कठायतले बजार अनुगमन गदै किषान हरुले ल्यायको फर्सि उठाउदै उत्सहित वन्दै राम्रोकामका लागि आफुले सधै किसानहरलाइ सहयोग गर्ने वताए थप उत्पादनमा लाग्न निर्देशन पनि कठायतले दियकाछन ।
