Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

लेबनन: आफ्नै पैसा झिक्न नपाएको झोकमा ब्याङ्क कब्जा


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन २७, २०७९

लेबनन: आफ्नै पैसा झिक्न नपाएको झोकमा ब्याङ्क कब्जा

सिँजादर्पण । लेबननको बेरुतमा आफूले बचत गरेको पैसा निकाल्न नपाएको झोकमा छ घण्टा ब्याङ्कलाई बन्धक बनाएका एक बन्दुकधारीलाई त्यहाँका नागरिकहरूले नायक भनेर प्रशंसा गरेका छन् । गम्भीर आर्थिक सङ्कटका कारण लेबननका ब्याङ्कहरूले बचतकर्ताहरूलाई कतिसम्म पैसा झिक्न दिने भन्ने कडा नियम लागु गराएका छन्।

बन्दुकधारी राइफल बोकेर ब्याङ्कमा छिरेर पेट्रोल छर्कँदै अस्पताललाई बक्यौता तिर्नका निम्ति चाहिएकाले आफ्नै पैसा फिर्ता माग गरेका एएफपीले जनाएको छ।उनको कार्यलाई नागरिकहरूले समर्थन गरेका थिए र ब्याङ्कबाहिर जम्मा भएर “तिमी नायक हौ” भनेर नारा लगाएका थिए । वार्ताकारहरूले बन्दुकधारीलाई आफ्नो खाताबाट ३५,००० अमेरिकी डलर झिक्न दिने सहमति गरेपछि कुनै अप्रिय घटनाविना नै उक्त प्रकरण टुङ्गिएको एलबीसी टीभीले जनाएको छ।

प्रहरीले हमरा स्ट्रीटस्थित फेडरल ब्याङ्कको शाखाबाट बन्धकहरू र बन्दुकधारीलाई बाहिर लगेको थियो। अधिकारीहरूले ती व्यक्तिलाई कुनै अपराधको आरोप लगाइने वा नलगाइने भन्ने बारे केही भनेका छैनन्।एलबीसीका अनुसार परिवारका केही सदस्यहरू अस्पतालमा भएका कारण बन्दुकधारीको परिवारलाई पैसाको अत्यन्त आवश्यकता थियो। बन्दुकधारीका भाइले प्रहरीलाई भने “मेरो दाइको ब्याङ्क खातामा २१०,००० डलर छ र उहाँलाई अस्पतालको बिल तिर्न ५,५०० मात्रै चाहिएको थियो।” ब्याङ्कबाहिर रहेका बन्दुकधारीका भाइ र श्रीमतीले आफ्नो अधिकारको पैसा निकाल्न सबैले त्यस्तै गर्नुपर्ने बताए। सन् २०१९ देखि लेबननमा ब्याङ्क खाताबाट निकाल्न सकिने रकमको विषयमा लागु गरिएको कडा नियमले ठूलो जनआक्रोश छ। त्यहाँ विदेश पैसा पठाउन पनि प्रतिबन्धात्मक व्यवस्था छ।

लेबनन ठूलो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ र यसको असरले दैनिक जीवन धान्ने खर्च ह्वात्तै बढेको छ। त्यहाँ गहुँ एवम् औषधिको अभाव छ। ब्याङ्कबाहिर जम्मा भएका मानिसहरूले ब्याङ्कका नियमविरुद्ध पनि नारा लगाएका थिए।“यस्ता घटनाहरू भइरहेका छन्,” ब्याङ्क कर्मचारी युनियनका अध्यक्ष जर्ज अल(हजले एएफपीसँग भने। लेबननको बेरुटस्थित दूतावास अगाडि थुपारिएका इथियोपियाली घरेलु कामदारको दशागत ज्यानुअरीको एक अर्को घटनामा बेका उपत्यकाको ब्याङ्कका दर्जनौँ कर्मचारीलाई बन्धक बनाएर एक व्यक्तिले आफ्नो पैसा अमेरिकी डलरमा साट्न पाउनु पर्ने माग गरेका थिए। “बचतकर्ताले आफ्नो पैसा चाहन्छन् र दुर्भाग्यवश उनीहरूको आक्रोश ब्याङ्क कर्मचारीमाथि खनिन्छ।” लेबननको मुद्रा सङ्कट सुरु भएयता ९० प्रतिशत अवमूल्यन भएको छ र संयुक्त राष्ट्रसङ्घका अनुसार त्यहाँ ८० प्रतिशत जनसङ्ख्या गरिबीमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn