Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

युक्रेन युद्धमार्फत नयाँ हतियारको परीक्षण गर्दै पश्चिमाहरू


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, कार्तिक ३०, २०७९

युक्रेन युद्धमार्फत नयाँ हतियारको परीक्षण गर्दै पश्चिमाहरू

सिँजादर्पण,अमेरिकी संस्थापन पक्षको भित्री जानकारी राख्ने द न्युयोर्क टाइम्सले युक्रेन युद्धका विषयमा बुधवार रोचक सामग्री पस्किएको छ । लारा जेक्सको बाईलाइनमा प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार, तीन महिनाअघि युक्रेनी सैनिकहरूले रुसी सेनालाई पछि धकेल्न असमर्थ भएपछि युक्रेनले युद्धभूमिमा नयाँ हतियार ल्याएको थियो । यो रकेट लोन्चर, तोप वा अर्को कुनै भारी हतियार थिएन । यो त डेल्टा नामक तत्काल सूचना दिने प्रणाली थियो । यसले रुसी सैनिकहरूका विषयमा महत्त्वपूर्ण जानकारी दिएको थियो ।

नेटोको समन्वयमा विकसित गरिएको यो सफ्टवेयरलाई युद्धमा यसअघि परीक्षण गरिएको थिएन । तर खर्सन क्षेत्रमा प्रत्याक्रमणका साथ अघि बढेको युक्रेनी सेनाले डेल्टाको उपयोग गरी रुसीहरूलाई विभिन्न गाउँ र शहरबाट पछि धकेलेका थियो । उनीहरूले पश्चिमले पठाएको भारी हतियारले पनि सहायता गरेको थियो । गत साता रुसी सैनिकहरू खर्सन शहरबाट पछि हटेपछि युक्रेनमा तैनाथ डेल्टाको उपयोगिता प्रमाणित भएको छ । अत्याधुनिक हतियार तथा सूचना प्रणालीहरूको परीक्षण गर्ने थलो युक्रेन बन्दै गएको उदाहरण डेल्टाले दिएको छ । यस्ता हतियार र तिनको नवीन उपयोगले आगामी पुस्ताका युद्धलाई आकार दिने पश्चिमा अधिकारीहरू बताउँछन् । पुरानो किसिमको युद्धकला युक्रेनमा प्रदर्शन भइरहेको भए पनि प्रविधि र प्रशिक्षणमा आएको फड्कोलाई पश्चिमाहरूले नजिकैबाट नियालिरहेका छन् । ती प्रविधिले कसरी युद्धको मुहार फेरिरहेका छन् भन्ने यसबाट देखिएको छ ।

डेल्टाबाहेक रिमोट कन्ट्रोलबाट चल्ने डुंगा र ड्रोननिरोधी स्काईवाइपर जस्ता हतियार पनि युक्रेनमा तैनाथ गरिएका छन् । अनि जर्मनी आफैंले परीक्षण नगरिसकेको एउटा जर्मन हवाई प्रतिरक्षा प्रणाली पनि युक्रेनमा तैनाथ गरिएको छ । युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेदोरोभले युक्रेन युद्धको राम्रो परीक्षण भूमि भएको बताएका छन् । सैन्य प्रविधि तथा आधुकिन युद्धकलामा आएको क्रान्तिकारी परिवर्तनलाई यस युद्धले प्रदर्शन गर्ने अवसर दिएको उनको कथन छ । गत अक्टोबर महिनामा भर्जिनियाको नोरफोकमा आयोजित नेटो सम्मेलनमा उनी बोलिरहेका थिए । त्यहाँ उनले पहिलोपटक डेल्टाको चर्चा गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn