Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विश्वकपमा ५ गोल हान्ने पहिलो खेलाडी बनेपछि रोनाल्डोको चौतर्फी प्रशंसा


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९

विश्वकपमा ५ गोल हान्ने पहिलो खेलाडी बनेपछि रोनाल्डोको चौतर्फी प्रशंसा

सिँजादर्पण काठमाण्डौ ।। पोर्चुगल र घानाबीचको खेल हेर्न लागिरहेका फुटबल प्रशंसकहरूले क्रिस्टियानो रोनाल्डोबाट विशेष प्रदर्शनको आशा राखेका थिए।र उनले स्टेडियम ९७४ मा यस्तो प्रदर्शन गरे जसले पोर्चुगलका समर्थकहरूलाई रोमाञ्चित बनायो भने घानाका समर्थकहरूले एउटा दुर्लभ दृश्य देख्न पाए। सन् २०१६ को युरोपेली च्याम्पियनलाई कतार विश्वकपमा शानदार सुरुवात दिलाउने क्रममा ३७ वर्षका रोनाल्डोले ऐतिहासिक गोल गरे। पोर्चुगलले घानालाई ३(२ गोल अन्तरले हराउँदा उनी पाँच वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकप फुटबलअघि रोनाल्डोलाई पछ्याइरहेका मैदान बाहिरका विभिन्न विषयहरूबाट उक्त गोल र परिणामले सकारात्मक मोड दिएको छ। उनले आफ्नो क्लब म्यानचेस्टर युनाइटेड र त्यसका व्यवस्थापक एरिक टेन हेगको कडा आलोचना गर्दै आएका थिए र अघिल्लो हप्ता एउटा अन्तरवार्तामा आपसी सम्झौतामा क्लब छाडेको बताएका थिए।“त्यो एउटा हप्ता थियो जसले एक अध्याय अन्त्य गर्‍यो, त्यो समाप्त भइसक्यो। हामीले जित्यौँ र मैले टोलीलाई सहयोग गर्न सके, बाँकी कुराको अर्थ छैन,” रोनाल्डोले खेलपछाडि भने।“मेरो पाँचौँ विश्वकप एउटा सुन्दर क्षण हो। हामीले जित्यौँ। राम्रो सुरुवात गर्‍यौँ र यो महत्त्वपूर्ण जित हो। यस्ता प्रतियोगितामा पहिलो खेल महत्त्वपूर्ण हुने गर्छ।”“पाँच वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्दा मलाई गर्व लागेको छ।” दोहामा खेल हेर्न आएका ४२ हजार ६ सयमध्ये धेरै एकजना व्यक्तिका लागि मात्रै सो रङ्गशालामा उपस्थित थिए। मैदान बाहिर एकजना आमा, छोरा र छोरी तीनैजानाले रोनाल्डोको ७ नम्बरको जर्सी लगाएका थिए र छोराले उनी मलाई मनपर्ने खेलाडी हुन् भनिरहेका थिए। ती पोर्चुगलका अग्रपङ्क्तिका खेलाडीले दुई वटा ठूला मौका उक्त खेलमा गुमाएका थिए भने उनको एउटा गोललाई मान्यता दिइएन्।

क्रिस्टियानो रोनाल्डोः पोर्चुगलका लागि गरे १११ गोल, फुटबलमा नयाँ विश्वकीर्तिमान कायम क्रिस्टियानो रोनाल्डोस् छोराको मृत्यु भएकोमा गहिरो पीडाबोधु तर दोस्रो हाफमा साउथह्याम्पटनका रक्षा पङ्क्तिका खेलाडी मोहम्मद सलिसुले फल गरेको भन्दै पेनाल्टी दिइएपछि उनले उक्त गोल गरेका थिए।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोले भने, “उनी विश्वका हालसम्मकै उत्कृष्ट खेलाडी हुन्। क्रिस्टियानो रोनाल्डो अलौकिक छन्। उनी यस्ता नायक हुन् जसको बारेमा हामी अबको ५० वर्षपछि पनि छलफल गरिरहनेछौँ।”खेल सकिन तीन मिनेट बाँकी रहँदा मैदानबाट बाहिरिँदा उनलाई समर्थकहरूले उठेर सम्मान दिएका थिए।

क्रिस्टियानो रोनाल्डोका अन्य कीर्तिमान
यो गोलसँगै उनी विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी ९३७ वर्ष २ सय ९२ दिन० बनेका छन्।सबैभन्दा पाका खेलाडीको कीर्तिमान क्यामरुनका रोजर मिल्लाको नाममा छ जसले सन् १९९४ को विश्वकपमा ४२ वर्ष ३९ दिनमा गोल गरेका थिए।

सन् २०२६ मा अर्को विश्वकप फुटबल हुँदा रोनाल्डो ४१ वर्षका हुनेछन्।आफ्नो देशको तर्फबाट सबैभन्दा कम र बढी उमेरमा गोल प्रहार गर्ने उनी तेस्रो खेलाडी बनेका छन्।विश्वकप र युरो जोडेर रोनाल्डोले १० वटा प्रमुख प्रतियोगिताहरूमा गोल गरेका छन्।

बीबीसी रेडिओ फाइभ लाइभसँग कुरा गर्दै पोर्चुगलको टोलीका उनका पूर्व सहकर्मीले रोनाल्डोलाई कीर्तिमानले पछ्याउने गरेको र पाँच वटा विश्वकपमा गोल गर्दा उनी ज्यादै गौरवान्वित हुने आफूलाई लागेको बताए।विविसि नेपाली बाट l

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn