Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

आगलागीबाट जुम्लामा एकजना स्थानिएको घर जलेर नष्ट : मानविय क्षति भने नभएको स्थानियको भनाइ


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९

आगलागीबाट जुम्लामा एकजना स्थानिएको घर जलेर नष्ट : मानविय क्षति भने नभएको स्थानियको भनाइ

सिँजादर्पण ।। जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ३ निवासी लालबहादुर खत्रीको घर जलेर नष्ट भएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार ४ तले १७ कोठे घर जलेर नष्ट भएको छ । बिहीबार राति साढे २ बजे आगलागी भएको रहेछ । तर प्रहरीलाई बिहान ६ बजे मात्रै खबर भएको थियो । वडाध्यक्ष रतन खत्रीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन ।घटना पछि चन्दननाथ नगरपालिकाले बैठक बसेर ६० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको वडाध्यक्ष खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसेर राहतको लागि छलफल भएको छ । जिल्ला प्रशासनले नियमानुसार दिने २५ हजार पनि राहत उपलब्ध गराइनेछ । रातोखवर वाट लियको ।।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn