Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

तवाङमा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप, किन थाहा पाएन भारतले चीनको योजना ?


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, मंसिर २७, २०७९

तवाङमा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप, किन थाहा पाएन भारतले चीनको योजना ?

सिँजादर्पण, भारतको अरुणाचल प्रदेशको तवाङमा चिनियाँ सैनिकहरू प्रवेश गरेपछि भारतीय सैनिकहरूसँग झडप भएको भारतका सञ्चारमाध्यमहरूले खबर दिएका छन् । शुक्रवार (डिसेम्बर ९) को राति भएको झडपमा दुवै पक्षका सैनिक घाइते भएका छन् । भारतीय सेनाले आफ्ना ६ जना सैनिक घाइते भएको जानकारी दिएको छ । गुवाहाटीस्थित सैन्य अस्पतालमा उनीहरूको उपचार चलिरहेको छ । तीनसयदेखि ४०० चिनियाँ सैनिकहरू भारतीय भूमिमा आएको र उनीहरूलाई पनि चोट लागेको बताइएको छ । चिनियाँ जनमुक्ति सेनाले आफ्ना घाइते सैनिकका बारेमा केही बताएको छैन ।

झडपलगत्तै दुवै पक्ष आआफ्नो स्थानमा फर्केको भारतीय सेनाले जनाएको छ । एरिया कमान्डर स्तरमा बैठक भएको पनि जानकारी छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, परिस्थिति अनुकूल भएको मौका छोपी चिनियाँ सैनिकहरू भारतीय भूमिमा प्रवेश गरेका थिए । पूर्वी तवाङको यांग्त्से पोइन्टमा झडप भएको हो । यसलाई दुवै पक्षले विवादित इलाकामध्ये एक मानेका छन् । यांग्त्से पोइन्टमा एउटा नाला छ । त्यसको एकातर्फ भारतीय अनि अर्कातर्फ चिनियाँ सैनिकहरू तैनाथ छन् । डिसेम्बर १० को बिहान ३ बजेतिर चिनियाँ सैनिकहरू नाला तरेर भारतीय भूमिमा आएका थिए । पहरा दिइरहेका सैनिकलाई कुटपिट गरेको आवाज आएपछि तत्कालै ८० जना जति सैनिक पठाइएको थियो । अँध्यारोमा चिनियाँहरूलाई लखेटिएको भारतीय सेनाको दाबी छ ।

केही घन्टासम्म चलेको झडपमा मुक्काका साथै लट्ठी हानाहान समेत भएको थियो । दी इन्डियन एक्सप्रेसका अनुसार, चीनले उक्त स्थानमा लामो समयदेखि संरचना निर्माण गर्दै आएको थियो । चिनियाँ जनमुक्ति सेनाले घुसपैठको योजना बनाएको थियो । झडप भएको ठाउँ घना जंगलभित्र छ । विगत केही दिनयता त्यहाँ दिउँ परिरहेको थियो । अनि झडप भएको दिन घना बादल पनि लागेको थियो । त्यसले गर्दा भारतीय भूउपग्रहहरूले चिनियाँ सैनिकको बढेको संख्या पत्ता लगाउन सकेका थिएनन् । झडपपछि भारतीय सेनाले रेडियो फ्रिक्वेन्सी सिग्नल जियोलोकेसन इक्विपमेन्ट उपयोग गरी तस्वीर रिकन्सट्रक्ट गरिरहेको छ । तस्वीरहरूको विश्लेषण गरिँदैछ । भारत र चीनबीच साढे दुई वर्षभन्दा बढी समयदेखि वास्तविक नियन्त्रण रेखाका विभिन्न विन्दुहरूमा तनावको स्थिति छ । सन् २०२० मा गलवान उपत्यकामा भएको झडपमा २० जना भारतीय सैनिकहरूको मृत्यु भएको थियो ।लद्दाखकै देप्साङ क्षेत्रमा चिनियाँ सेनाले तैनाथी बढाएको छ । देम्चोकमा पनि चिनियाँ सेना प्रवेश गर्न खोजेको बताइएको छ ।

अहिले आएर चीनले तवाङ सेक्टरमा प्रवेश गरी नयाँ मोर्चा खोलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn