Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

माओ दिवस,अर्थ र महत्त्व


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, पुस ११, २०७९

माओ दिवस,अर्थ र महत्त्व

खुला र स्पष्ट होउ,छलछाम नगर क.माओ,पार्टीका सिधाान्तहरु तीन गर तीन नगर _क.माओ
लामो उपनिवेशको भोगाइ,भर्खर मात्र लनिनको नेतृत्वमा १९१७ सम्पन्न भएको समाजवादी क्रान्ति, संसारभर कम्युनिस्ट पार्टी नेतृत्वमा मुक्ति लहर,आफ्नो देशका राष्ट्रवादी भनेका पार्टीहरुले गरेको राष्ट्रघात, जनताहरुको नाजुक अवस्था लगाएत घटनाक्रम बीच बाट कमरेड माओहरुको अगुवाईमा चीनमा सन १९२२ मा कम्युनिस्ट पार्टीको स्थापना भयो।उपनिवेश,गरिवी र अशिक्षाले आक्रान्त चीनमा एक दसक अधि सन १९११ मा डाक्टर सनयत सेनको नेतृत्वमा पहिलो क्रान्ति अर्थात गणतन्त्र स्थापना थियो तर छोटो समयमै देशमा साम्राज्यवादी अतिक्रमण, अस्थिरता,राष्ट्रघात र जनविरोधी गतिविधि बढ्दै जानु,जनता बीच चाङकाईसेक नेतृत्वको पार्टी, सरकार राष्ट्रघाती हर्कतहरुका कारणले बदनाम हुँदै थियो,यो परिवेशमा चीनी कम्युनिस्ट पार्टीले बिशाल चीनमा क्रान्तिको परिकल्पना गर्यो पार्टी स्थापना भयो यो महाअभियानमा युवा माओहरु सम्पुर्ण उर्जा सहित होमिनु भयो,पार्टी जीवनको करिव एक दशक पछि पार्टी नेतृत्वमा पुग्नु भयो र सन् १९४९ मा अर्ध उपनिवेश र अर्ध सामन्ती चीनमा कमरेड माओ नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो।
चीनको दुरदराज हुनान प्रान्त अन्तरगत रहेको सान्सीको ग्रामीण किसान परिवारमा संन १८९४ डिसेम्बर २६मा जन्मिएका कमरेड माओ जे दुङले आफ्नो नेतृत्वमा पछडिएको मुलुक चीनमा जनवादी क्रान्ति सम्पन्न गर्नु सामन्य विषय थिएन। पार्टी भित्रका आन्तरिक शक्ति संघर्षहरु, समाजवादको अभ्यास, सोभियत संशोधनवादका विरुद्ध महान वहस र चीनमा देखिन थालेको पुजीवाद विरुद्ध निरन्तर क्रान्तिको रुपमा संचालन गर्नु परेको चीनिया सर्वहारा सांस्कृतिक क्रान्ति लगाएतका परिघटनाहरुलाई महत्त्वपूर्ण संयोग मान्न सकिन्छ। अध्यक्ष माओ जे दुङ्गको सम्पुर्ण जीवन विश्व सर्वहारा बर्गको विचारक,अभिभावक, संरक्षक र नेतृत्व गर्दा गर्दै सन १९७६ मा देहावसान भयो,कमरेड माओको मृत्यु एउटा युगको अन्त्य थियो विश्वभरका समाजवादी सिविरका मान्छेहरुले आफ्नो नजिकका अभिभावक गुमाएका थिए भने साम्राज्यवादीहरुले आफ्नो जानी दुश्मन र त्यस पछि चीन प्रतिक्रान्ती हावी भयो।
आज विश्वभर भुमण्डलिकृत साम्राज्यवाद आफ्नो नेतृत्वमा विश्व व्यापार,अर्थतन्त्र, विश्व बैंकहरु र सैन्यअड्डा सहित श्वेत आतंक सहित आक्रामक रुपमा विश्वभरीका श्रोत,साधन कब्जा गर्ने र ती मुलुकहरूमा आफ्नो दलालहरु खडा गर्न अघि बढि रहेको छ,भने विश्व साम्राज्यवादी हस्तक्षेप विरुद्ध उभिएका राष्ट्रहरु जति छन ती केही संगठित र केहि आफ्नो व्यापार स्वार्थ सहित विश्व मंचमा उभिएका छन अहिले विश्वभर राजनीतिक अन्तरविरोधहरु सतहमा भने रुस युक्रेन युद्ध आमनेसामने भएको करिब ३०० दिन पार गरेको छ, यस बीच युक्रेनी राष्ट्रपति जेलेस्की लाई अमेरिकन राष्ट्रपति वाईडेनले विशेष सुरक्षा सहित ह्वाइट हाउसमा स्वागत गरेका छन,यस कदमले पुर्वी युरोप, एसिया लगाएत सम्पुर्ण विश्वमन्च तरङ्गीत बनेको छ,भने अर्को तीर कोरोना महामारी पछि विश्वभर सबै मुलुकहरूमा आर्थिक मन्दीले संकट गहिरिदै गएको छ, यसको असरको रुपमा विश्वभर गरिबी,बेरोजगारी,भोकमरी लगाएतका समस्याहरु देखिएका छन जसका कारण दैनिक जसो विश्वभर मुल्यवृद्धी,बेरोजगारी,जनतामा लदिएका विभेद विरुद्ध प्रदर्शन,आन्दोलनहरु भइ रहेका छन, केहि देशहरूमा त आन्दोलनहरु हिंसात्मक हुँदै बिद्रोह र सत्ता परिवर्तन सम्म पुग्ने गरेका परिदृश्यहरु पनि देखिदै छन, यस बीच नेपालमा पनि विश्व परिघटना र यसका असरहरु छन जसले नेपाली समाज नराम्रो संग प्रभावित भएको छ, देशमा गहिरिदो अर्थ संकट, भ्रष्ट राजनीतिक दल र नेतृत्व, महङ्गी,भ्रष्टाचार, बेरोजगार लगाएत विषयले आम जनतामा चरम निराशा र वितृष्णा पैदा भएको छ,यो परिवेशमा भर्खर मात्र निर्वाचनहरु भएका छन, निर्वाचनमा खसेका मत र परिणामहरु, नयाँ दल र सत्ताका लागि गरिएका गठबंधनहरु र पार्टीहरुका हैसियत नयाँ भागबन्डाको प्रचण्ड सरकार, सबै हेर्दा देश अझ अस्थिरता र अराजकतामा जाने देखिन्छ, यसो हुनु मुलुकका लागि कदापि सुखद होइन।
यो परिवेशमा हामी कम्युनिस्ट पार्टीहरु जो माओवाद लाई मान्दछौं ती सबै कम्युनिस्ट पार्टीहरुले माओ दिवस मनाउन जुटिरहेछौं, माओ दिवसले आफुलाई क्रान्तिकारी भन्ने कम्युनिस्टहरु बीच जनता र राष्ट्रका समस्या पहिचान र समाधान बारे नेपाल सुहाउँदो कार्यदिशा निर्माण बारे बहस गर्न सक्लारु जसरी माओले क्रान्तिकालमै पनि जापानी साम्राज्यवाद विरुद्ध चाङ काई सेक संग वार्ता र राष्ट्रवादी मोर्चा बनाएर जापानी साम्राज्यवाद संग लड्नु भएको थियो, के हामी आजको दिनमा नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा आफ्नो वर्ग समुदाय र जनता संग एककार हुँदै बलियो कम्युनिस्ट आन्दोलन निर्माण सोच्न सक्छौं रु जसरी माओले चीनमा बलियो कम्युनिस्ट पार्टीका लागि आफ्ना कार्यकर्ता, किसान र युवा विद्यार्थीहरु बीच लामो छलफल सहकार्य गर्नु भएको थियो जसले सन १९३६ आसपास कमजोर भएको पार्टीलाई संगठित र क्रान्तिकारी बनाउन मद्दत गरेको थियो, के हामी आज विश्वभरका कम्युनिस्ट आन्दोलनहरुले बेहोरेका धक्काहरुको समिक्षा गर्दै आजको वस्तुगत आवश्यकता र आफ्नो देशको मौलिकता सहितको कार्यदिशा निर्माण गर्न तयार छौरु जसरी माओले सोभियत रूसको कहिले नक्कल गर्नु भएन बरु मार्शल स्टालिनको आलोचनाका बाबजुद पनि आफ्नो देशको मौलिकता र आवश्यकतामा प्रतिबद्ध रहदै क्रान्ति लाई अघि बढाउनु भयो, के हामी आज हामी भित्र मौलाएका जडसुत्रवाद, संकिणता, पुजीवाद,अवसरवाद,उपभोक्तावाद र संशोधनवाद विरुद्ध जुझारु संघर्ष गर्न तयार छौं रु जसरी माओले माथीका यी प्रवृत्ति विरुद्ध चीनमा क्रान्ति काल र पछि पनि निरन्तर क्रान्ति अन्तरगत चीनिया सर्वहारा सांस्कृतिक क्रान्ति अघि बढाउनु भएको थियो, जसले पार्टी भित्रका खराव प्रवृत्तिको उन्मुलन र पार्टी लाई थप संगठित र शुद्धिकरण गरेको थियो, के आज हामी विश्वभर रक्षात्मक बन्दै गएको कम्युनिस्ट आन्दोलन र क्रान्ति बारे आफ्नो संकिणता भन्दा माथी उठेर बलियो कम्युनिस्ट अन्तरास्ट्रिय निर्माण बारे छलफल गर्न सक्छौंरु जसरी माओले सर्वहारा सत्ता स्थापना र साम्राज्यवाद विरुद्धको मोर्चामा कोरियामा आफ्नो छोरा सहिद हुने मुल्य चुकाउनु भयो तर साम्राज्यवादको अघि झुक्नु भएन,के हामी आज देश भित्र बाहिर भाईचारा कम्युनिस्टमा देखिएको संशोधनवाद विरुद्ध वैचारिक लडाइ लड्न तयार छौं रु जसरी कमरेड माओले सोभियत संशोधनवाद विरुद्ध विश्वव्यापी महान बहसको सुरुवात गर्दै आफ्ना कम्युनिस्ट भाईचाराहरुको बैचारिक नेतृत्व र रक्षा गर्नु भयो, जसको आलोकमा आज विश्वभर कम्युनिस्ट आन्दोलनहरु अघि बढी रहेका छन र हामी महान माओलाई स्मरण गर्दै माओ दिवस मनाई रहेका छौं।
यदि माक्र्सवाद लाई पक्रने हो र माओ लाई वास्तविक रुपा स्मरण गर्ने हो भने आजको दिनमा मालेमावादी पार्टी,नेतृत्व, विचार, संगठन र आन्दोलनहरु निर्माण गर्ने अभियानमा जनता लाग्ने प्रतिवद्धता गरौं र आदरणीय माओका महान कामहरुको समय सापेक्ष रक्षा,अनुसरण र विकास गर्ने हिम्मत गरौं, यसमै मालेमावाद मान्नेहरुको भविष्य निर्भर रहने छ र माओ दिवसको सान्दर्भिकता पनि।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn