Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सवै प्रदेशमा पर्यटन व्यवसायी महिला संघ गठन गर्छु : अध्यक्ष गिरी


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, पुस १२, २०७९

सवै प्रदेशमा पर्यटन व्यवसायी महिला संघ गठन गर्छु : अध्यक्ष गिरी

सिँजादर्पण पोखरा । पोखरामा सक्रिय पर्यटन व्यवसायी महिला संघ, नेपाल टेवान०की नवनिर्वाचित अध्यक्ष कमला गिरीले सातै प्रदेशमा समिति गठन गर्ने बताएकी छन् । आइतबार टेवानको नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि खबरहबसँगको कुराकानीमा अध्यक्ष गिरीले अब टेवानको समिति गण्डकी प्रदेशका सबै जिल्लाका साथै सात वटै प्रदेशमा समेत गठन गर्ने तयारीमा रहेको बताएकी हुन् ।

‘हामी पोखरामा पर्यटनमा जति काम गरेका छौँ, त्यो अरु प्रदेश र बाहिर पनि गर्न चाहन्छौँ’ उनले नवनिर्वाचित अध्यक्ष बनेपछि भनिन्, ‘यसका लागि आफ्नो संगठन चाहिन्छ । त्यसैले सातै प्रदेशमा समिति गठन गर्ने तयारी गर्छौँ ।’पोखरामा सोमबार भएको पाचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान०मा कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहेका छन् । यस्तै सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा रहेका छन् ।

ईश्वरी पौडेललाई भने कानुन तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारीसमेत प्रदान गरिएको अध्यक्ष गिरीले बताइन् । गण्डकी प्रदेशको राजधानी पोखराका पर्यटन व्यवसायमा जोडिएका महिलाहरु सम्मिलित संघ पछिल्लो समय विभिन्न कामले चर्चा कमाउँदै आएको छ ।

साथै पोखराबाट सुरु भएको यो संस्थाले सातै प्रदेश र अरु जिल्लामा पनि आफ्नो शाखा तथा समिति विस्तार गर्ने योजना बनाएको पनि नवनिर्वाचित अध्यक्ष गिरीले बताइन् ।हामी पोखराका महिलाहरु मिलेर बनाएको पर्यटन व्यवसायी महिला संघ अब सातै प्रदेश र अरु जिल्लामा पनि गठन गर्ने योजनामा छौँ’ उनले आइतबार खबरहबसँगको कुराकानीमा भनिन्, ‘हाम्रो काम र पर्यटन व्यवसायमा जोडिएका महिलाहरुको सीप, क्षमताको कदर गर्दै सातै प्रदेशमा समिति गठन गर्ने योजना बनाएका छौँ ।’

त्यसबाहेक संघमा महिला व्यवसायीलाई जोड्ने, विभिन्न काममार्फत महिलाहरुको सीम क्षमता बढाउने तथा पर्यटन प्रवर्द्धनका लागि अरु संघ संस्था र सरकारसँग मिलेर आफूले काम गर्दै आएको पनि अध्यक्ष गिरीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn