सिँजादर्पण, जुम्ला ।l नेकपा (एमाले) जुम्लाले आजबाट मिसन ग्रासरुट अभियान सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथी योगेस भट्टराई , बिसेस अतिथी एमलाल कँडेल ,विष्णु रिजाल कर्णाली प्रदेश का सामाजिक मन्त्री र पुर्व समाजिक मन्त्री दल रावल लगायत अतिथीको रुपमा उपस्थिति भएको थिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै भट्टराइले भने “नेकपा एमाले जन्ताको पार्टी हो जनहितमा काम गर्ने पार्टी एमाले मात्र हो । ७५३ स्थानीय तहमा ग्रास रुटको अभियान सन्चालन गर्ने कुरा पनि उनले बताए ।” कर्णाली प्रदेश इन्चार्ज यमलाल कडेलले नेकपा एमाले अब नया ढंगले जानुको बिल्प नरहेको बताए । कार्यक्रममा गोरख बोगटीले पनि मन्तब्यराख्नु भएको हो ।

जुम्ला जिल्ला कमिटिका अध्यक्ष तथा आजको कार्यक्रमका अध्यक्ष शान्तिलाल महतले ग्रासरुट अभियान मा २ महिनाको कार्य तालिका बाचन गर्दै कार्यक्रम समापन गर्नुभएको हो ।

