Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कारागार चलान भएका वडा अध्यक्ष धामीलाई छुटाउन बिचौलिया सक्रिए


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार १४, २०८०

कारागार चलान भएका वडा अध्यक्ष धामीलाई छुटाउन बिचौलिया सक्रिए

प्रेम जोशी दार्चुला ।। जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्षलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गाउँकी एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेका वडा अध्यक्ष मदन सिंह धामीलाई अदालतको आदेश अनुसार बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । गाउँमा उनले महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामी माघ महिना देखी फरार रहेका थिए । फरार रहेका वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामी माथी अभियोग लगाई अदालत पेश गरेको बताइएको छ । दार्चुला जिल्ला अदालतले वडा अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । वडा अध्यक्ष धामी माथी गाउँकै साला नाता पर्नेको श्रीमतीलाई माघ २० गते राती घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो । वडा अध्यक्ष धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । जबरजस्तीकरणीको आरोप लागरे पुर्पक्षका लागि कारागार चलान भएपछि पनि उनलाई तत्काल निलम्बन गर्नु पर्नेमा मालिकार्जुन गाउपालिकाले अहिले सम्म आलटाल गरिरहेको स्थानिय तथा सरोकारवालाहरुले आरोप लगाएका छन् । वडा अध्यक्ष कारागार चलान भएपछि अब पिडित महिलालाई अदालतमा उपस्थित गराई बयान लिइने छ । उनको बयान अनुसार ति वडा अध्यक्षलाई छुटाउने की जेलसजाय गर्ने भन्ने कुराको फैसला हुने हुँदा केहि बिचौलियाहरु मिलेर मुद्दा उल्ट्याउने खेलमा लागेको कुरा बाहिर आएको छ । पिडित महिलालाइ आर्थिक प्रलोभन देखाइ बयान बदल्न दवाव आएको पनि बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn