Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट भयो काठमाडौँ महानगर, बालेनलाई निम्तो


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, साउन २, २०८०

‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट भयो काठमाडौँ महानगर, बालेनलाई निम्तो

सिँजादर्पण, काठमाडौं । काठमाडौँ महानगरपालिका स्वीट्जरल्याण्डको लुगानो शहरमा आयोजना हुने ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट भएको छ ।

सन २०२३ को संस्करणका लागि आगामी नोमेम्बर ३ देखि ५ तारिखसम्म आयोजना हुने उक्त कार्यक्रममा महानगरलाई छनोट गरिएको हो । आयोजकले उक्त अवार्डका लागि काठमाडौँ महानगरलाई पत्र पठाएको छ । महानगरका मेयर बालेन्द्र शाहलाई अवार्ड कमिटिद्वारा लेखिएको पत्रमा ‘स्वीस पर्यटन अवार्ड, २०२३’का लागि काठमाडौँ महानगरलाई छनोट गरिएको जनाउँदै कार्यक्रम हुने समयमा उपस्थितिका लागि पनि निमन्त्रणा गरिएको छ ।

अवार्ड समितिले काठमाडौंको सांस्कृतिक इतिहास, धार्मिक सम्पदा र जीवन्त शहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने उल्लेख गरेको छ । पत्रमा भनिएको छ, ‘काठमाडौंको सुन्दरता यसको समृद्ध सांस्कृतिक इतिहास, यसको धार्मिक सम्पदा र यसको जीवन्त शहरी वातावरणमा निहित छ, जसले विश्वभरका आगन्तुकहरुलाई मोहित बनाउँछ’ नोमेम्बरमा हुने अवार्ड कार्यक्रमका लागि समितिले महानगरका मेयरलाई निमन्त्रणासहित पत्र पठाएको छ ।

विगत १५ वर्षदेखि सञ्चालन हुँदै आएको यस अवार्डका लागि स्थानिय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाले आवेदन दिन सक्छन् । अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने शहरमा पर्यटनको मूल्य र पेशाका विषयमा चर्चा गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn