Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

एमालेमा गण्डकी प्रदेशमा को वन्ला अध्यक्ष ? मह्त्वकांक्षि भने धेरै


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, अशोज १७, २०८०

एमालेमा गण्डकी प्रदेशमा को वन्ला अध्यक्ष  ? मह्त्वकांक्षि भने धेरै

सिँजार्पण पोखरा । यतिवेला नेकपा एमालेले सात ओटै प्रदेशमा प्रथम अधिवेसन गरि पार्टीलाइ नयाँ दिहशा निर्देश दिन लागेको छ । यसै सन्दर्भमा गण्डकी प्रदेशमा सहमतिको प्रयास सम्भव नदेखिएपछि महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बेग्लाबेग्लै प्यानल तय भएका छन् ।गण्डकीमा उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा समूहबाट एउटा प्यानल र महासचिव शंकर पोखरेल र खगराज अधिकारी समूहबाट अर्को प्यानलबीच चुनाव हुने पक्काजस्तै भएसकेको छ र यो निर्वाचनलाई नेताहरुको प्रतिष्ठा तथा सफलता, असफलतासँग जोडेर हेरिएको छ ।शंकर पोखरेलले च्यापेका स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहबाट मंगलबार राति नै प्यानलको टुंगो लागिसकेको थियो भने उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहबाट बुधबार बिहान प्यानलकै टुंगो लगाएको हो ।

गण्डकीमा पहिलेदेखि नै पृथ्वीसुब्बा र खगराज प्यानलका रुपमा कडा प्रतिस्पर्धा हुँदै आएको थियो । यसपटक अन्य प्रदेशमा भइरहेका चुनावी लहरजस्तै महासचिव पोखरेलले खगराज समूहलाई च्यापेका छन् ।पोखरेल गत स्थानीय, प्रदेश र प्रतिनिधि सभाको टिकट वितरणदेखि नै हाबी हुँदै आएका छन् ।शंकर समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्ष, उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मी आचार्य, उपसचिव म्याग्दीमा सन्तोष रावल र कास्कीकी मीना गुरुङलाई उम्मेदवार बनाउने पक्का भइसकेको छ ।

पृथ्वीसुब्बा समूहबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर विकलाई उम्मेदवार बनाउने टुंगो लागेको छ ।

लेखा आयोग अध्यक्ष नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्ष गोरखाका गिरिधारी सापकोटाको टुंगो लागेको पृथ्वीसुब्बाका स्वकीय सचिव विक्रम न्यौपानेले जानकारी दिए ।

नेताहरुले सुरुदेखि नै सहमतिको मन्त्र जपेको भए पनि आआफ्नै पक्षका नेता गुटलाई च्याप्दा मतदान हुने पक्का भएको हो ।

गण्डकीमा पूर्व माले तथा सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङले तेस्रो धारको अभ्यास गरेका छन् । उनीको कुन कित्तामा उभिन्छन् भन्ने कुराले पनि एमालेको राजनीतिमा अर्थ राख्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn