Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पाकिस्तानको चुनावमा कुनै एक दलले बहुमत नल्याएपछि के हुन्छ ?


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, माघ २७, २०८०

पाकिस्तानको चुनावमा कुनै एक दलले बहुमत नल्याएपछि के हुन्छ ?

पाकिस्तानको चुनावमा कुनै एक दलले बहुमत नल्याएपछि कसको दाउ ?

पाकिस्तानको आम चुनावमा अधिकांश नतिजा आइसक्दा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेनन्।जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले बिहीवारको चुनावमा जित हासिल गरेको दाबी गरेका छन्। उनको साथ पाएका स्वतन्त्र उम्मेदवारहरूले हालसम्म सबैभन्दा धेरै स्थानमा जित हासिल गरेका छन्।तर अर्का पूर्व प्रधानमन्त्री नवाज शरिफले आफ्नो दल सबैभन्दा ठूलो बनेको भन्दै अन्यलाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन्।समाचारहरूका अनुसार शरिफको पीएमएल(एन दल र अन्य समूहबीच गठबन्धन बनाउनेबारे छलफल चलिरहेको छ।आम चुनावको औपचारिक नतिजा घोषणा हुन अझै बाँकी छ।पाकिस्तानमा नवाज शरिफ के फेरि प्रधानमन्त्री बन्न लागेका हुन् ६ फेब्रुवरी २०२४ पाकिस्तानका पूर्वप्रधानमन्त्रीले कसरी जेलबाटै चुनाव जित्ने योजना बनाइरहेका छन् ४ फेब्रुवरी २०२४ तर पाकिस्तानका शक्तिशाली सेना प्रमुखले देशलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गरेका छन्।जेनरल असिम मुनिरले एउटा स्थिर नेतृत्व आवश्यक रहेको बताए। धेरैतिर इमरान खान समर्थक उम्मेदरवारको जित चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन।तस्बिर स्रोत,भ्एब्(भ्ँभ्रच्भ्ह्रक्ज्ग्त्त्भ्च्क्त्इऋप्
तस्बिरको क्याप्शन, चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन।

एआईद्वारा तयार पारिएको एक भिडिओ सन्देश एक्समा राख्दै इमरान खानले आफ्नो पीटीआई पार्टीले विशाल जित हासिल गरेको बताएका छन्।

उनले आफ्नो दलविरुद्धका अनेकौँ कारबाहीबीच आफूहरूले उक्त सफलता हासिल गर्न सकेको बताएका छन्।उक्त सन्देशमा भनिएको छस् ूम तपाईँहरू प्रत्येकलाई सन् २०२४ को चुनाव जितेकोमा बधाई दिन चाहन्छ।।।तपाईँहरूले इतिहास रच्नुभएको छ। खान यतिखेर जेलमा छन्। आफू दोषी पाइएका मुद्दालाई उनले राजनीतिक मनसायबाट प्रेरित बताएका छन्। इमरान खान दम्पतीलाई किन १४ वर्ष जेल सजाय पाकिस्तानको चुनावमा यी महिलाले ल्याउन खोजेको परिवर्तन पीटीआईसँग सम्बन्ध भएका उम्मेदवारहरूको जित अनपेक्षित खालको छ।किनकि त्यहाँ कैयौँ विज्ञहरूले शरिफलाई देशको शक्तिशाली सेनाको साथ रहेको बताउँदै आएका थिए।तर चुनाव लड्न प्रतिबन्ध लगाइएसँगै पीटीआईलाई पार्टीको रूपमा मान्यता दिइएको छैन।

त्यसैले प्राविधिक रूपमा शरिफको पाकिस्तान मुस्लिम लीग ९नवाफ० वा पीएमएल(एल नै औपचारिक रूपमा सबैभन्दा ठूलो राजनीतिक दल हो।राजनीतिक जोडघटाउ र सांसदहरूलाई आफ्नोतर्फ तान्ने प्रयास जारी रहँदा कसैले पनि तत्कालै पूर्ण रूपमा आफ्नो जित दाबी गरिहाल्ने अवस्था देखिँदैन। शुक्रवारको भाषणमा शरिफले आफू एक्लैले सरकार गठन गर्ने अवस्था नरहेको स्वीकार गरेका थिए।तर आफ्नो पार्टी मुख्यालयबाहिर लाहोरमा समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा उनले अन्य उम्मेदवारहरूलाई आफ्नो गठबन्धनमा सहभागी हुन आग्रह गरेन्याश्नल असेम्बलीको ३३६ सिटमध्ये कम्तीमा १६९ सिट जित्नेले बहुमत पाउँछ ।त्यहाँको न्याश्नल असेम्बलीको ३३६ सिटमध्ये कम्तीमा १६९ सिट जित्नेले बहुमत पाउँछ।पाकिस्तानमा करिब १२ करोड ८० लाख मतदाता छन्।राष्ट्रियसभा भनिने सङ्घीय संसद्‌सहित प्रान्तीय सभाहरूमा समेत गरेर देशभरि ५,००० जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।धाँधलीको आरोपप्रत्यारोपमाझ भएको निर्वाचनको परिणाम विगतका चुनावहरूको भन्दा ढिलो आएको भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।धेरै विश्लेषकहरूले पाकिस्तानको पछिल्लो निर्वाचनलाई हालसम्मकै कम विश्वसनीय आम चुनाव भनिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn