Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

इरानले इजरायललाई धम्की दिएपछि अमेरिका अलर्ट


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, साउन १९, २०८१

इरानले इजरायललाई धम्की दिएपछि अमेरिका अलर्ट

सिँजादर्पण, काठमाडौं ।पेन्टागन । संयुक्त राज्य अमेरिकाले इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन तथा मद्दत गर्न मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने भएको छ । इरानमा हमास नेता इस्माइल हनियाह र लेबनानी लडाकु समूह हिजबुल्लाहका प्रमुख कमाण्डरको हत्यालाई लिएर यस क्षेत्रमा तनाव उच्च छ।

मिसाइल रक्षा बलहरू तैनाथ गर्नको लागि बढ्दो तयारीको अवस्थामा राखिएको पेन्टागनले बताएको छ । अमेरिका इजरायलको बलियो सारथि हो । इरानका नेता अयातोल्लाह खामेनीले हनियाहको हत्याका लागि इजरायललाई ुकठोर सजायु दिने बताउँदै आएका छन् भने तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। बुधवार तेहरानमा हमास नेता मारिएका थिए । इरान र गाजाले हत्यामा इजरायललाई दोष लगाएपनि इजरायलले नै भने केही टिप्पणी गरेको छैन।

पेन्टागनको एक विज्ञप्तिमा भनिएको छ कि नयाँ तैनाथीले अमेरिकी सेनाको सुरक्षामा सुधार ल्याउनेछ भने इजरायलको रक्षाका लागि समर्थन बढाउनेछ । विभिन्न आकस्मिक परिस्थितिहरूमा प्रतिक्रिया दिन अमेरिका तयार छ भन्ने कुरा सुनिश्चित गर्ने पनि पेन्टागनको भनाइ छ । तैनातीमा थप ब्यालिस्टिक मिसाइल रक्षा–सक्षम क्रूजर र विनाशकहरू समावेश हुने बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn