Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको निधन


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, साउन २६, २०८१

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको निधन

सिँजादर्पण, काठमाडौँ( ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ। विमानमा ५७ यात्रु र चालक दलका चार सदस्य रहेका थिए। विमानमा सवार सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ।

दुर्घटनाको खबर सुनेपछि ब्राजिलका राष्ट्रपति लुला डी सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले पीडित परिवार र साथीहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्। अधिकारीहरूले उडान रेकर्डरहरू पुनःप्राप्त गरिएको बताएका छन्। फ्रान्सेली(इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने जनाएको छ।

विमान आवासीय क्षेत्रमा अवतरण भए पनि कोही पनि घाइते भएका छैनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्। ब्राजिलको नागरिक उड्डयन एजेन्सीले सन् २०१० मा निर्माण गरिएको विमान ‘हवाइ योग्यता प्रमाणपत्रसहित’ राम्रो सञ्चालन अवस्थामा रहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn