Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षण अवरुद्ध हुने चिन्ता


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०८१

शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षण अवरुद्ध हुने चिन्ता

सिँजादर्पण काठमाण्डौँ ।। माध्यमिक शिक्षा परीक्षा ९एसईई० सकिएको भोलिपल्टदेखि नेपाल शिक्षक महासङ्घले आन्दोलन सुरु गरेपछि एसईईको उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने हो कि भन्ने चिन्ता व्यक्त भएको छ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले पनि यस्तै परिस्थित एक साताभन्दा बढी लम्बिएमाू उत्तरपुस्तिका परीक्षण नै अवरुद्ध हुने अवस्था आउन सक्ने बताएका छन्।पठनपाठन र सबै सरकारी काम बन्द गरेर आन्दोलनका लागि राजधानी काठमाण्डू आएका शिक्षकहरूले भने यसपटक माग पूरा नभई घर नफर्कने अडान लिएका छन्। नयाँ संविधानसँग अनुकूल हुने गरी बनाइएको विद्यालय शिक्षा विधेयक पारित गर्न अनुचित ढिलाइ भएको भन्दै शिक्षकहरूले आन्दोलन थालेका हुन्।उनीहरूले उक्त विधेयकमार्फत् यसअघि शिक्षकहरूसँग भएका सहमतिका बुँदाहरूलाई समावेश गर्नुपर्ने बताउँदै आएका छन्।यसअघि शिक्षक तथा विद्यालयका कर्मचारीलगायतको सेवासुविधा र पदोन्नतिसँग सम्बन्धित विभिन्न मागहरू राखेर शिक्षकहरूले पटकपटक आन्दोलन गरेका थिए।उनीहरूले हाल संसद्‌को शिक्षा समितिअन्तर्गतको उपसमितिमा दफावार छलफलमा रहेको उक्त विधेयकको मस्यौदा बन्दादेखि नै आन्दोलन गरेका थिए।ती आन्दोलनहरूपछि सरकारसँग पटकपटक सहमति भएका थिए र शिक्षकहरूले अहिले ती सहमतिहरूलाई ऐनमा समावेश गर्नुपर्ने माग गर्दै पुनस् आन्दोलन गरेका हुन्।महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, यो विधेयक २०८० भदौँ २९ गते तत्कालीन बर्खे अधिवेशनमा दर्ता भयो, त्यसपछि बर्खे अधिवेशन सकियो, हिउँदे अधिवेशन सकियो, अर्को बर्खे अधिवेशन सकियो, अहिले अर्को हिउँदे अधिवेशन सकियो। चारचारवटा अधिवेशनसम्म प्रगतिमा नजाने भनेको उहाँहरूले गर्न नचाहेको हो।

संसद्‌को शिक्षा समितिले गठन गरेको उपसमितिका संयोजक छविलाल विश्वकर्माले भने उक्त विधेयकबारे दफावार छलफल जारी रहेको र ३५ दिनभित्र प्रतिवेदन बुझाउने बताएका थिए।त्यसैलाई उद्धृत गर्दै त्यस बेलासम्म पनि किन धैर्य गर्न नसक्नुभएकोु भन्ने प्रश्नमा सुवेदीले भने, ूत्यस्ता आश्वासन त कति आए कति, उहाँहरूको वचन विश्वासयोग्य छैन।उनले गुणस्तरीय तथा विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री शिक्षाका लागि आफूहरूले आन्दोलन गरेको बताए।यस पटकको आन्दोलन सुरु गर्दै गर्दा महासङ्गले जारी गरेको विज्ञप्तिमा आन्दोलन गर्नुपर्ने कारणबारे खुलाइएको थियो।

त्यसमा भनिएको थियो, स्थायी, राहत, साबिक उमावि, अस्थायी र करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने ऐनबाट सम्बोधन हुनै पर्दछ, तर समय बित्दै जाँदा विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर षड्यन्त्र हुन थालेको देखिन्छ।  नयाँ संविधान जारी भएपछि पुरानो कानुनअन्तर्गत बनेको शिक्षा ऐनलाई विस्थापित गर्न जरुरी भयो।

त्यसको लगभग एक महिनापछि असोज २५ गते विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका निम्ति पठाइएको थियो। समितले एउटा उपसमिति बनाएर अहिले दफावार छलफल गरिरहेको छ।

अध्यादेशमार्फत् भए पनि ऐन जारी गराएरै छाड्ने भन्दै शिक्षकहरूले बुधवारदेखि राजधानीकेन्द्रित अनिश्चितकालीन आन्दोलन थालेका हुन्।आन्दोलन सुरु भएपछि माग पूरा नहुन्जेल अब पठनपाठनसहित कुनै पनि काम नगर्ने शिक्षकहरूको अडान छ।त्यसले भर्खरै सकिएको एसईई परीक्षाको उत्तरपुस्थितका जाँच्ने काममा ढिलाइ हुने र नतिजा प्रकाशनमा नै असर पर्न सक्ने चिन्ता व्यक्त भइरहेको छ।त्यससम्बन्धमा बीबीसीले सोधेको प्रश्नमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ूहामीले अहिले उत्तरपुस्तिका सङ्कलन र त्यसलाई प्याकिङ गर्ने काम गरिरहेका छौँ। त्यो सबै सक्नका लागि अब साता(दश दिन लाग्छ।त्यसपछिसम्म यस्तै अवस्था रह्यो भने चाहिँ प्रभावित हुन सक्छ। तर हामीलाई सरकारले सम्बोधन गर्छ र शिक्षकहरूले पनि चाँडै ऐन बन्ने प्रतिबद्धता आएपछि आन्दोलन टुङ्ग्याएर फर्कनुहोला भन्ने विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn