Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, असार ८, २०८२

इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ

सिँजादर्पण, काठमाडौँ । अमेरिकाले इरानका परमाणु स्थलहरूमा गरेको आक्रमणको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ। पाकिस्तानले यस्ता आक्रमणहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ । इरानलाई आत्मरक्षा गर्ने पूर्ण अधिकार रहेको पनि पाकिस्तानले उल्लेख गरेको छ।

पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको चार्टरअनुसार इरानलाई आफ्नो सार्वभौमिकता र नागरिकहरूको सुरक्षाका लागि प्रत्युत्तर दिने अधिकार प्राप्त छ ।’ पाकिस्तानले चेतावनी दिँदै यदि यो तनाव अझै बढ्यो भने यसको प्रभाव केवल मध्यपूर्वमा मात्रै सीमित नहुने उल्लेख गरेको छ । उसले सम्पूर्ण विश्वमा पर्ने तनावका लागि अमेरिका र इजरायल जिम्मेवार हुनुपर्ने पनि उसले उल्लेख गरेको छ। ।

पाकिस्तानले सबै पक्षहरूलाई संयम अपनाउन, सर्वसाधारणको ज्यान र सम्पत्तिको रक्षा गर्न तथा तनावलाई तत्काल रोक्न आग्रह गरेको छ। उता साउदी अरबले अमेरिकी आक्रमणपछि इरानलाई संयमित हुन आग्रह गरेको छ । इरानमाथिको अमेरिकी हवाई आक्रमणपछि साउदी अरबले प्रतिक्रिया दिँदै यस्तो भनेको हो । साउदी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विशेष गरी इरानका परमाणु साइटहरूमा भइरहेका आक्रमणहरूलाई लिएर गम्भीर चिन्ता जनाएको हो ।

साउदी अरबले अवस्था झन् खराब हुन नदिन सबै पक्षहरूलाई संयम अपनाउन, तनावलाई अझ चर्किन नदिन र स्थिति नियन्त्रणमा राख्ने प्रयास गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn