हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो । जुन तल निम्नलिखित छन्
विस्तारै गरेको राम्रो
आसनको भूमिका
यौन क्रिडामा पुरा ध्यान
हतार नगर्नुस्
पाक क्रिडा महत्वपूर्ण
संवेदनशील अंगको पहिचान
आनन्द र सन्तुष्टीबीच फरक
वातावरणको भूमिका
विभिन्न तरिका
थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन
