Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भाइरसको प्रकोप चीनमा कम हुँदै, विश्वभर तिव्र रुपमा फैलिँदै,संक्रमण विश्वका १२४ देशमा, मर्नेको संख्या ४,६३४ पुग्यो


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २९, २०७६

भाइरसको प्रकोप चीनमा कम हुँदै, विश्वभर तिव्र रुपमा फैलिँदै,संक्रमण विश्वका १२४ देशमा, मर्नेको संख्या ४,६३४ पुग्यो

काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमण चिनमा बिस्तारै घट्दै गएको छ भने विश्वभर तिव्र रुपमा फैलिँदै छ । कोरोना भाइरस नयाँ संक्रमितको संख्या बुधबार पहिलोपटक एक अंकमा झरेको छ । बुधबार हुबेई प्रान्तमा केवल ८ जनामा यो भाइरसको नयाँ संक्रमित भेटिएका छन् । यो भाइरसको महामारी शुरु भएयता चीनमा पहिलोपटक चीनमा यसबाट संक्रमित हुनेको संख्या सबैभन्दा कम देखिएको हो ।

चीनमा भाइरसको प्रकोप कम भएसँगै धेरै व्यवसायहरु पनि खुलिसकेका छन् । त्यसका साथै स्थानीय निकायहरुले पनि यो भाइरस रोक्न केही महत्वपूर्ण योजना पनि अघि सारेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार बुधबार चीनमा पाइएका अधिकांश संक्रमित भाइरसको उद्गमस्थल वुहान सहरका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले आफ्नो सम्पादकीयमा चीनमा नयाँ संक्रमितको संख्या घटे पनि अझै पनि अवस्था जटिल रहेको बताएको छ । पछिल्लो एक सातामा चीनमा यो भाइरस बिस्तारै नियन्त्रणको दिशामा अघि बढेको छ । चीनले मानिसहरु तथा सवारीसाधनमा बढाएको निगरानीको कारण कोरोना भाइरस केही नियन्त्रणको दिशामा देखिएको हो ।

वुहानमा भने अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द गरिएको थियो । हुबेईभन्दा बाहिर पनि पाइएको सात नयाँ संक्रमितमध्ये छ जना बाहिरबाट आएका मानिसमा संक्रमण देखिएको हो । बाहिरबाट आएका मानिसमा पाइएको समेत गरेर समग्रमा नयाँ संक्रमितको संख्या १५ पुगेको छ । मंगलबार चीनमा २४ जनामा भाइरसको नयाँ संक्रमण भेटिएको थियो ।

‘अझै पनि अवस्था जटिल’

अहिलेसम्म चीनमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ८० हजार ७९६ पुगेको छ । संक्रमितमध्ये ६२ हजार ८०२ जना निको भएर घर फर्किसकेका छन् । समग्र संक्रमितमध्ये यो संख्या करिब ८० प्रतिशत हो । चीनमा यो भाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार ११ ले बढेको थियो । यससँगै समग्र मृत्यु हुनेको संख्या ३१६९ पुगेको छ । जसमध्ये हुबेईमा मात्र १० जनाको ज्यान गएको थियो ।

चीनमा भाइरसको महामारी केही कम भएसँगै चीनले मुलुकभरका कारखाना पुनः सञ्चालन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ । तर, त्यसका लागि कडा किसिमको नियम ल्याइएको छ । भाइरसको कारण गत फेब्रुअरीमा चीनको कारखाना गतिविधि अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको थियो । विश्लेषकहरुले चीनको कारखाना गतिविधि अप्रिलसम्म सामान्य अवस्थामा फर्किने सम्भावना निकै कम रहेको बताएका छन् ।

चीनमा भाइरसको कारण विशेषगरी एयरलाइन्स कम्पनीहरु प्रभावित बनेका छन् । फेब्रुअरीमा मात्र चिनियाँ एयरलाइन्सले २० अर्ब ९६ करोड चिनियाँ युआन अर्थात् करिब ३ अर्ब डलर बराबरको नोक्सानी व्यहोरेका थिए । अघिल्लो वर्षको सोही अवधिको तुलनामा फेब्रुअरीमा हवाई यात्रुको संख्या पनि ८४ दशमलव ५ प्रतिशत घटेको थियो ।

चीनका स्थानीय सरकारले मानिसहरुलाई जतिसक्दो छिटो काममा फर्काउन सहयोग गर्नुपर्ने चाइना डेल्लीले उल्लेख गरेको छ । अहिले धेरै व्यवसायहरुले कामदार अभावको समस्याको सामना गरिरहेको उक्त समाचारमा उल्लेख छ । अझै व्यवसाय खुल्न ढिलाइ भए यसले आर्थिक रुपमा मात्र नभई सामाजिक स्थायित्वमा पनि असर पार्नसक्ने बताइएको छ ।

चीनमा भाइरसको प्रकोप अहिले बिस्तारै कम हुँदै गए पनि विश्वभर भने यसको महामारी बढ्दो क्रममा छ । यो भाइरसबाट चीनपछि सबैभन्दा बढी प्रभावित बनेको मुलुक इटालीमा अहिलेसम्म ८२७ जनाको ज्यान गइसकेको छ । इटालीमा संक्रमितको संख्या पनि १२ हजार ४६२ पुगेको छ । त्यस्तै इरानमा पनि मर्नेको संख्या ३५४ पुगिसकेको छ । इरानमा पनि यो भाइरसका ९ हजार संक्रमित छन् ।

त्यस्तै दक्षिण कोरियामा पनि भाइरसबाट संक्रमित हुनेको संख्या करिब ८ हजार पुगिसकेको छ । फ्रान्स, स्पेन, जर्मनी, अमेरिका लगायत मुलुकमा पनि यो भाइरस तीव्र गतिमा फैलिरहेको छ । यसैलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन ९डब्ल्यूटीओ० ले यो कोभिड–१९ लाई महामारी घोषणा गरेको छ । अहिलेसम्म यो भाइरसको प्रकोप विश्वका १२४ मुलुक तथा क्षेत्रमा फैलिइसकेको छ । समग्रमा मृत्यु हुनेको संख्या पनि ४६३४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn