Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

इरानले खसालेको विमानका चालकदलका सदस्य सकुशल भेटिएको ट्रम्पको भनाइ


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, चैत्र २२, २०८२

इरानले खसालेको विमानका चालकदलका सदस्य सकुशल भेटिएको ट्रम्पको भनाइ

सिँजादर्पण काठमाण्डौ ।। इरानले शुक्रवार खसालिदिएको अमेरिकी एफ(१५ लडाकु विमानका हराइरहेका चालकदलका एक जना सदस्य सकुशल भेटिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।विमानका पाइलटको अमेरिकी फौजबाट उद्धार भए पनि त्यसमा सवार रहेका अस्त्र प्रणाली सम्बन्धी एक अधिकारी शुक्रवारबाट हराइरहेका थिए।एफ–१५ई विमान खसालिएपछि उद्धार गरिएका पाइलटलाई बोकेको हेलिकप्टरमा पनि कम शक्तिशाली हतियारबाट प्रहार भएको थियो।जसकारण विमानमा सवार चालक दलका सदस्यहरू घाइते भएका थिए।इरानको इस्लामिक रेभलूशनरी गार्ड्स कोर ९आईआरजीसी०ले देशको पहाडी भूभागमा बस्ने घुमन्ते आदिबासीहरूले अमेरिकी उद्धार अभियानमा खटिएका दुईवटा ब्ल्याक हक हेलिकप्टरलाई गोली हानेको बताएको छ।

एफ–१५ई आकाशबाट जमिन र आकाशबाट आकाशमै हुने दुवै किसिमका मिशनका लागि तयार गरिएको लडाकु विमान हो। इरानी ड्रोन र क्रुज क्षेप्यास्त्र खसाल्न यी विमानहरू रक्षात्मक भूमिकामा संलग्न भएको हुन सक्ने ठानिएको छ।यो विमानमा चालक दलका दुईजना सदस्य रहन्छन्। अघिल्लो सिटमा पाइलट पछाडिको सिटमा एक अस्त्र प्रणाली अधिकारी बस्छन्।खसालिएको विमानका चालकदलका सदस्यको उद्धार निकै जटिल र समयका हिसाबले पनि संवेदनशील काम हो।

सीएसएआर मिशनहरू प्रायस् हेलिकप्टरमा परिचालित हुन्छन्। यी हेलिकप्टरहरू विपक्षीको क्षेत्रमा कम उचाइमा उडान गर्छन् अनि आक्रमण र गस्तीका लागि सैन्य विमानहरू पनि सँगै हुन्छन्। एक पूर्व प्यारारेस्क्यू कमान्डरले इरानमा गरिएको भनिएकोजस्तो उद्धार अभियानमा कम्तीमा २४ जम्परहरूले ब्ल्याक हक हेलिकप्टर मार्फत् खोजी गर्ने सीबीएस न्यूजसँग बताएका छन्।

उनीहरू आवश्यक परेको अवस्थामा विमानबाट हामफाल्न तयार रहन्छन्। हामफालेर जमिनमा पुगेपछि उनीहरूको प्राथमिकता चालकदलका सदस्यलाई खोजेर सम्पर्क गर्नु हुन्छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn