Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विश्व मानव जीवनको भविष्य अनिश्चित दिशातिर गइरहेको डब्लुएचओको चेतावनी


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, चैत्र १५, २०७६

विश्व मानव जीवनको भविष्य अनिश्चित दिशातिर गइरहेको डब्लुएचओको चेतावनी

काठमाडौं, १५ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीका कारण विश्वको भविष्य अनिश्चित दिशातिर गइरहेको बताएको छ । कोरोना (कोभिड–१९) भाइरसको महामारीको अहिलेको क्षति शुरुवात मात्र भएको बताउँदै डब्ल्यूएचओले कोरोना महामारीको धनजनको क्षति यतिमै रोकिने अवस्था नरहेको पनि जनाएकाे छ ।

विश्वका धेरै देशमा यो महामारीको भर्खर सुरु मात्रै भएको बताउँदै डब्ल्यूएचओले बेलैमा सतर्कता नअपनाए स्थिति नियन्त्रण गर्न नसकिने गरी भयावह बन्ने चेतावनी पनि दिएको छ ।

डब्ल्यूएचओका आपतकालीन अवस्थासम्बन्धी शीर्षविज्ञ डा. माइक रायनले भनेका छन, ‘विश्वका धेरै देशमा यो महामारी चक्रको शुरुवात मात्रै भएको देखिँदैछ । केही देश (चीन, सिङ्गापुर) यो महामारीको चक्रबाट गुज्रिएका छन् । यी देशमा रोग फेरि नदोहोरियोस भन्ने हाम्रो चाहना छ ।’

कोरोनाबाट एकै दिन तीन हजार २७० को मृत्यु, कुन देशमा कति ?

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा २७ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट विश्वभर तीन हजार २६८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो एकै दिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो ।

शनिबार बिहान सात बजेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर २७ हजार ३४३ पुगेको छ । कोरोना भाइसका कारण विश्वभर हालसम्म पाँच लाख ९६ हजार २१ जना संक्रमित फेला परेका छन् । शुक्रबार एकै दिन विश्वमा ६४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये एक लाख ३३ हजार ५७ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इटालीमा ९१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन ६ हजार नयाँ संक्रमित थपिएका छन् । इटालीपछि शुक्रबार स्पेनमा धेरैले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणबाट त्यहाँ पछिल्लो २४ घण्टामा ७७३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट पाँच हजार १३८ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकाका शुक्रबार एकै दिन ३९८ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ६९३ पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमित सबैभन्दा बढी छन् । कोरोना संक्रमणले अमेरिकाको अवस्था भयावह बन्दै गएको छ । त्यहाँ अहिलेसम्म एक लाख ३७ हजार ९८ जना संक्रमित भएको पत्ता लागेको छ । यो चीनको भन्दा धेरै हो । चीनमा अहिलेसम्म ८१ हजार ३९४ मात्रै संक्रमित भएका छन् । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn