Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सलमानद्वारा २५ हजार सिने मजदुरलाई आर्थिक सहयोग


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, चैत्र १८, २०७६

सलमानद्वारा २५ हजार सिने मजदुरलाई आर्थिक सहयोग

मुम्बई । बलिउड अभिनेता सलमान खानले भारतमा लकडाउनको अवधिभरि २५ हजार सिने मजदुरलाई पाल्ने जिम्मा लिएका छन् ।

विगत तीन सातायता बलिउडमा सम्पूर्ण फिल्म, टेलिफिल्म तथा अन्य सुटिङ रोकिएपछि दैनिक ज्यालादारीमा काम गर्ने ५०औं हजार मजदुर बेरोजगार भएका छन् । तीमध्ये २५ हजार सिने मजदुरको आर्थिक अवस्था निकै नाजुक भएको मुम्बईमा कार्यरत सिने मजदुरहरूको संस्था ‘पश्चिम भारत सिने कर्मचारी संघ’ले जनाएको छ ।

छायांकनलगायतका फिल्मका सबै काम रोकिएपछि ५ लाख सिने मजदुर सदस्य रहेको आफ्नो संघका २५ हजार सिने मजदुरको अवस्था दयनीय रहेको भन्दै यो संघले अभिनेता सलमान खानसँग सहयोगको अपिल गरेको थियो ।

सो अपिलसँगै अभिनेता सलमानले आफ्नो च्यारिटी संस्था बिग ह्युमनका तर्फबाट यी २५ हजार सिने मजदुरलाई आर्थिक सहयोग प्रदान सुरु गरेका छन् ।

‘बलिउड सिनेमा उधोगमा दिनरात नभनी सिफ्टको हिसाबले दैनिक ज्यालादारीमा काम गर्ने फिल्म वर्करहरूलाई अहिले हाम्रो सहयोगको आवश्यकता छ । त्यसैले, जबसम्म मुलुकको लकडाउन सकिँदैन र फिल्मको काम सुरु हुँदैन, तबसम्म बिग ह्युमनका तर्फबाट उनीहरूलाई आर्थिक सहयोग प्रदान गरिनेछ,’ अभिनेता सलमान खानले भनेका छन् ।

अभिनेता सलमानले मुलुक क्वारेन्टाइनमा बसेर कोरोनाविरुद्धको संघर्षमा जुटिरहेको बेला कैयौं मजदुर भोकसँग लड्नुपर्ने अवस्था आएको बताएका छन् । त्यसमा दैनिक ज्यालादारीमा काम गर्ने सिने मजदुर पनि रहेको उनको ठहर छ । तीन साताअघि उनले नै सिने मजदुरलाई फिल्मको काम छाडेर आफूलाई कोरोनाबाट सुरक्षित राख्न आह्वान गरेका थिए ।

‘पश्चिम भारत सिने कर्मचारी संघ’ले अभिनेता सलमान खानको च्यारिटी संस्थालाई ती २५ हजार मजदुरको पारिवारिक अवस्थसहितको सूची उपलब्ध गराउँदै छ । बलिउडको सम्पूर्ण छायांकन तथा अन्य प्राविधिक काम बन्द रहुन्जेलसम्मको अवस्थामा उनीहरूले कमाउने न्यूनतम पारिश्रमिक सलमानको च्यारिटी संस्थाले अब प्रदान गर्ने भएको छ । तीमध्ये पनि आर्थिक अभावले खान नसक्ने अवस्थामा रहेका सिने मजदुरहरूलाई खाद्यान्नलगायतका सामग्री वितरण कार्य तत्कालै सुरु गर्ने काममा पनि सलमानको च्यारिटी संस्था जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn