Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अधिकांश देश लकडाउनमा तर कोरियामा आज चुनाव सम्पन्‍न


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, बैशाख ४, २०७७

अधिकांश देश लकडाउनमा तर कोरियामा आज चुनाव सम्पन्‍न

काठमाडौं जिादर्पण ३ बैशाख । अहिाले विश्वभर को मुलुका हरुले कोरना र्भारस सग लडिरहेकावेला कतिपय मुलुक हरुले लकडाउन लाइ तिव्रपारि रहेकावेला तर, दक्षिण कोरियामा भने आज चुनाव सम्पन्न भएको छ ।दक्षिण कोरियाको राष्ट्रियसभाका ३०० सदस्यको लागि बुधबार चुनाव सम्पन्न भएको हो । चार करोड ४० लाख मतदाता रहेको आम चुनाव कोरोना संक्रमणबाट सतर्कता अपनाउँदै सम्पन्न भएको छ ।
कोरोना नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलेका वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डेमोक्रेटिक बहुमत ल्याउने प्रारम्भिक सर्वेक्षणमा देखाइएको छ । चुनावमा युनाइटेड फ्युचर पार्टीले आफूले बहुमत ल्याउने दाबी गरिरहेको छ । तर चुनावको मुखमा पार्टी युनाइटेड विभाजन भएको छ । सो पार्टीका २० सांसदले छुट्टै युनाइटेड पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन् ।

उत्तर कोरियासँग नरम र मजदुरको पक्षधर मानिने राष्ट्रपति मुनको पार्टीले बहुमत ल्याउने अनुमान गरिएको छ । उनी राष्ट्रपति भएपछि उत्तर कोरियासँगको तनाव कम भएको छ । दक्षिण कोरियालाई सबैभन्दा ठूलो डर उत्तरकोरियाको हो तर मुनले सत्ता समालेपछि त्यो डक कम भएको छ ।

मुनको पार्टी डेमोक्रेटिकले निर्वाचनमा बहुमत पाए मुनलाई बाँकी दुई वर्ष आफूले चाहेअनुसारका काम गर्न, नीति नियम बनाउन र योजना पूरा गर्ने अवसर पाउने कोरियाका संचारमाध्यमहरुले बताएका छन् ।

चुनावमा कोरोना संक्रमितलाई मतदानको व्यवस्था गरिएको छ । उनीहरुलाई विहान आम रुपमा मतदान सुरु हुनु अघि र साँझ सकिएपछि मतदान गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी मतदाताले लाइनमा उभिँदा एक मिटर दूरी कायम राख्नुपर्ने, सबैले मास्क लगाउनुपर्ने, मतदान केन्द्र प्रवेश गर्नुअघि स्यानिटाइजर अनिवार्य प्रयोग गरिएको थियो ।

मतदानस्थलमा सबै मतदाताको विशेष यन्त्रमार्फत ज्वरो नापिने र ३७।५ भन्दा बढी तापक्रम भएका मतदातालाई छुट्टै लाइनको व्यवस्था गरिनेछ । चुनावमा कोरोना सङ्क्रमितले पनि भोट हाल्न पाउनेछन् । विहान ९ बजेबाट सुरु भएको मतदान ६ बजेसम्म चलेका थियो ।
साथै विदेशमा रहेका कोरियाली नागरिकका लागि पनि मतदानको व्यवस्था गरिएको थियो । उनीहरुले दुई साताअघिदेखि नै भोट हालिसकेका छन् । क्वारेन्टाइन र आइसोलेसनमा बसेकाहरुले पनि चुनावमा सहभागी हुने व्यवस्था गरिएको छ ।

कोरोना माहामारीका कारण कोरियाली सरकारले सभा सम्मेलन तथा भेला गर्न रोक लगाएको छ । सङ्क्रमण पुष्टि भएपछि गत जनवरी २० बाटै सभा सम्मेलन गर्न रोक लगाइएको थियो ।

दुई वा तीन जना प्रतिनिधिहरुले सामान्य घरदैलो कार्यक्रम गरी प्रचारप्रसार तथा सामाजिक सञ्जाल र फोन म्यासेन्जरबाटै प्रचार भए भने कता कति गाडीबाट माइकिङमार्फत उम्मेदवारले आफ्नो योजना भने र ब्यानर टाँसेर प्रचार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । चुनावमा कति मतदाता सहभागी भए भन्‍ने आधिकारिक जानकारी आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn