सिजादर्पण १० बैशाख काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या विकै वृद्धि भइरहेको छ । बुधबार विहानसम्म आइपुग्दा कोरोनाका कारण १ लाख ७८ हजार नजिक पुगेको छ ।त्यसैगरी २५ लाख ५६ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको छ । सबैभन्दा बढी अमेरिकामा ४५ हजार ३४० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी संक्रमितको संख्या साढे ८ लाख पुगेको बताइएको छ ।
त्यसैगरी इटलीमा २४ हजार ६४८ जनाको मृत्यु भइसकेको छ भने झण्डै दुईलाख संक्रमित पुगेका छन् । स्पेनमा २१ हजार २८२ जनाको मृत्यु भइसकेको छ भने दुईलाख भन्दा बढी संक्रमितको संख्या पुगेको छ ।
फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२, बेलायतमा १७ हजार ३३७ तथा जर्मनीमा ५ हजार ३३ को ज्यान गइसकेको छ । इरानमा ५२९७, बेल्जियम ५९९८, नेदरल्याड्स ३९१६ मा जनाको मृत्यु भएको छ । भारस को जोखिम वडदै गयको विश्वस्वास्थ्य सगठनको दावि रहेको छमृत्यु भएको छ । भारस को जोखिम वडदै गयको विश्वस्वास्थ्य सगठनको दावि रहेको छ ।
