सिजादर्पण सम्लवाददाता १२ बैशाख काठमाणडौ । । विस्वमा कोरना माहामारि वाट मानिस हरु त्रसित भएकाछन । युरोप , अमेरिका , एसियाका मुलुक हरु समेत हायकाएल कनेका छन । विश्का वैज्ञानिक हरु औषधिको खोजिमा लागि परेका छन तर अहिले सम्मपनि भाइरसको दवाइ पत्तानलागेको मा विश्व कामुलुक हरु चिन्तीत भयकाछन । सवै भन्दा अमेरिका मा मानविय क्षतिवढि भएको एक तथ्याकले जनायको छ। विश्वमा कोरना भाइरसका कारण मृत्यु हुनेको संख्या १,९०,६३६ पुगेको छ भाने संक्रमित को संख्या २७,१८,१५५ छ र हाल सम्म निको भएका हरु ७,४५,६२० पुगेको विश्वस्वास्थ्य संगठन ले जनायको छ । हाल सम्म नेपालमा मृत्यु को संख्पा ० मा छ र संक्रमित भने ४८ जना छन निको भएर घरमा जानेको संख्या ९ पुगेको नेपाल सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा , विकास देवकोटा ले वताए ।
