Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अमेरिका र दक्षिण कोरियाली गुप्तचरको निष्कर्ष– किम जोन जीवित छन्


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, बैशाख १५, २०७७

अमेरिका र दक्षिण कोरियाली गुप्तचरको निष्कर्ष– किम जोन जीवित छन्

सिजादर्पण १५वैशाख, काठमाडौं । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् ।

वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै जीवित रहेको उल्लेख गरेको हो ।
अमेरिकास्थित उत्तर कोरियाको निगरानी योजना ३८–नर्थले गत साता उत्तर कोरियाको वोन्सानमा किमको रेल रोकिएको स्याटेलाइटको फोटो सार्वजनिक गरेको छ । गत साता किम जोङ उन सोही क्षेत्रमा रहेको दक्षिण कोरियाको गुप्तचर अधिकारीले पनि बताएको समाचारमा उल्लेख छ ।
गत अप्रिल १५ मा किम जोन उन आफ्ना हजुरबाको जन्म जयन्तीमा सहभागी हुन नसकेसँगै उनको स्वास्थ्य अवस्थाको विषयमा अड्कलबाजी शुरु भएको थियो । शनिबार पनि उनी सेनाको स्थापना दिवसको अवसरमा पनि देखिएनन् । त्यससँगै उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको हो ।

कुनै असामान्य सैन्य गतिविधि नदेखिएकाले उनको स्वास्थ्य अवस्थामा धेरैले चासो राखेका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमले अन्तिमपटक अप्रिल ११ मा भएको एक बैठकमा सामेल भएको उल्लेख गरेका थिए । त्यसयता उनको बारेमा उत्तर कोरियाबाट कुनै समाचार आएको छैन ।

३८ नर्थ का अनुसार अप्रिल २१ र २३ मा वोन्सानमा किमको रेल देखिएको थियो । यद्यपि रेलको उपस्थितिले उनी त्यो रेलमा रहेको वा नरहेको तथा उनको स्वास्थ्य अवस्थाबारे थाहा नहुने बताइएको थियो ।

शुक्रबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चिनियाँ डाक्टरको एक टोली उत्तर कोरिया प्रस्थान गरेको समाचार प्रकाशित गरेको थियो । त्यस्तै शनिबार हङकङको एक टेलिभिजनले ‘बलियो स्रोत’ले दिएको जानकारी भन्दै किम जोङ उनको हल्ला भएको बताएको थियो । त्यस्तै जापानी एक म्यागाजिनले पनि उनी कोमामा रहेको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn