Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोभिड–१९ उपचारका लागि इबोलाविरुद्धको औषधिले पायो स्वीकृति


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, बैशाख २१, २०७७

कोभिड–१९ उपचारका लागि इबोलाविरुद्धको औषधिले पायो स्वीकृति

सिजादर्पण २१ बैशाख काठमाण्डौँ । अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग ९एफडिए० ले इबोलोको उपचारका लागि प्रयोग हुने औषधि रेमडिसिभियर तत्कालका लागि आकश्मिक रुपमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न अनुमति दिएको छ ।

मानवीय परीक्षणमा अमेरिकी बायोफर्मास्युटिकल कम्पनी ९औषधि उत्पादक० गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको देखिएको थियो ।

त्यसपछि एफडिएले तत्कालका लागि आकश्मिक प्रयोजन स्वरुप कोरोना भाइरसबाट संक्रमित भएकाको उपचारमा पनि सो औषधि प्रयोग गर्ने स्वीकृति दिएको हो ।

योसँगै कोभिड–१९ का कारण अस्पताल भर्ना भएका बिरामीलाई अब रेमडिसिभिर औषधि दिइने छ । कोभिड–१९ बाट गम्भीर बिरामी परेकाहरुलाई रेमडिसिभियर औषधि दिँदा उनीहरु चाँडो निको भएको देखिएको थियो ।

गिलियाडले उत्पादन गरेको औषधिले कोरोना भाइरसविरुद्धको युद्धमा केही आश जगाएको भए पनि कोभिड–१९ का लागि ‘म्याजिक बुलेट’ भने नहुने विज्ञले यसअघि नै स्पष्ट पारेका पारेका थिए ।

सो औषधिले संक्रमितको जीवन रक्षा गर्न, बिरामीको अस्पताल बसाई कम गरी अस्पतालमा चाप कम गर्न तथा अहिले लागु गरिएको लकडाउन खुकुलो पार्न भने सहयोग गर्ने देखिएको छ ।

गिलियाडले रेमडिसिभिर इबोलाको उपचारका लागि उत्पादन गरेको औषधि हो । यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ, जसबाट भाइरस शरीरमा बिस्तार हुन पाउँदैन ।

यो औषधिको मानवीय परीक्षण अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज ९एनआइएआइडी० ले गरेको हो । सो परीक्षणमा एक हजार ६३ जनाको सहभागिता थियो ।

केही बिरामीलाई औषधि दिइएको थियो भने केहीलाई प्लासेबो ९कोभिड–१९ का बिरामीलाई गरिँदै आएको हालको अस्थायी उपचार विधि० गरिएको थियो ।

परीक्षणमा सहभागी भएका मध्ये गिलियाडको औषधि दिएका मध्येमा मृत्युदर ८ प्रतिशत तथा अरुमा ११।६ प्रतिशत देखिएको थियो ।

त्यसपछि एफडिएले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी परेकाहरुलाई रेमडिसिभियर औषधि चलाउनका लागि आकश्मिक स्वीकृति दिएको हो । यो स्वीकृति कुनै पनि नयाँ बिरामीको उपचारमा प्रयोग गरिने औषधिको औपचारिक स्वीकृति जस्तो भने होइन । यसका लागि विस्तृत परीक्षणको खाँचो पर्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेमडिसिभियरले आकश्मिक प्रयोजनका लागि पाएको स्वीकृति कोरोना भाइरसको उपचारमा पहिलो महत्वपूर्ण पाइला रहेको बताएका छन् । गिलियाडले सो औषधिको १५ लाख डोज सहयोगमा उपलब्ध गराउनु पर्ने पनि ट्रम्पले बताएका छन् ।खवरशाला वाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn