Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बाल्यकालमा सडकमा पैसा माग्थे प्याट्रिक इभ्रा, मेहनतले बने विश्वकै चर्चित फुटबलर


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, बैशाख २४, २०७७

बाल्यकालमा सडकमा पैसा माग्थे प्याट्रिक इभ्रा, मेहनतले बने विश्वकै चर्चित फुटबलर

सिजादर्पण २४ बैशाख काठमाण्डौl  म्यानचेस्टर युनाइटेड तथा फ्रान्सको फुटबल टिमका पूर्वकप्तान प्याट्रिक इभ्राले बाल्यकालमा पेरिसका सडकमा हुर्कदा निकै संघर्ष गर्नुपरेको खुलासा गरेका छन् । इङ्ल्यान्ड आएर ५ पटक प्रिमियर लिग जित्नुपूर्व जीवनमा भोगेका कठिन क्षणहरुबारे उनले म्यानचेस्टरको आधिकारीक पोडकास्टमार्फत जानकारी दिएका हुन् ।

इभ्राका अनुसार उनको बाल्यअवस्थामा निकै विपन्नतामा बित्यो र फ्रान्सको राजधानीमा रहेका पसल बाहिर बसेर पैसा माग्ने काम गर्थे ।

म्यानचेस्टर युनाइटेडका पूर्वकप्तानले उनले भनेका छन्, ‘म पसल अगाडि बस्थेँ र कोही मानिस आएपछि मलाई एक युरो दिनुस् न भनेर माग्थे, कसैले पैसा दिन्थे र कसैले दिँदैन थिए । भोकाएपछि स्यान्डविच किन्न म यस्तो गर्थें ।’

पेरिसमा सडकमा जीवन बिताउँदा पर्याप्त खानेकुराको अभाव हुने गरेको उनले बताए । ‘मलाई याद छ मेरो दाजु डोमिनिक्यु म्याकडोनाल्डमा काम गर्दै थिए र म उनको लन्च ब्रेकको मौका छोपर त्यहाँ जान्थें, जहाँ उनले आफ्नो भागको खाजा जोगाएर मलाई दिन्थ्ये,’ इभ्राले भनेका छन्, ‘म इमान्दार भएर भन्न चाहन्छु मेरो बाल्यकाल कठिन थियो किनकी मेरा धेरै दाजुभाइ र दिदीबहिनी थिए ।’

उनी भन्छन्, ‘यो निकै कठिन समय थियो र म सधैं खुसी र भाग्यमानी महसुस गर्थें । अनि मलाई यो परिवर्तन पनि गर्नुछैन किनकी त्यही सडकबाट म यहाँ आइपुगेको हुँ ।’

सडकमा यसरी अभावबीच फुटबल खेल्ने इभ्रालाई स्थानीय क्लब कोलेस युलिसले मौका दिएको थियो । त्यसयता ठूलो क्लबमा ट्रायल दिएर असफल भएका इभ्रा सन् १९९८ मा इटालिको तेस्रो डिभिजन क्लब मार्सालामा आबद्ध भए । यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।

५ दशमलव ५ बिलियन पाउन्डमा २००६ मा इभ्रा म्यानचेस्टर युनाइटेडमा आबद्ध भए, त्यसपछि उनको ख्याति विश्वभर भयो । युनाइटेडबाट उनले ५ वटा प्रिमियर लिग उपाधि जिते । यी पूर्वडिफेन्डरले फ्रान्सका लागि पनि ८० खेल खेलेका छन् । उनी २०१० मा फ्रान्सको राष्ट्रिय टोलीका कप्तान थिए भने २०१६ मा फ्रान्सलाई युरोकपको फाइनलमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

इभ्रा पेरिसको सडकले आफूलाई जस्तोसुकै कठिन परिस्थितीमा पनि बाँच्न सिकाएको बताउँछन् । उनले बालबालिकाहरुलाई पनि कहिल्यै नहार्नका लागि प्रेरणा दिने आशा राखेको बताए । ‘केही मानिसहरुले नतिजा मात्रै हेर्छन्, उनीहरुले टिभीमा सुपरस्टार देख्छन् तर खासमा सडकमा मैले धेरै सिकेको छु र यसले मलाई बलियो बनाएको छ,’ इभ्रा भन्छन्,‘म धेरै बालबालिकालाई जस्तोसुकै परिस्थिति आउँदा पनि हार नमान्न प्रेरित गर्न चाहन्छु । यदि तपार्इंलाई केही बन्न मन छ, यदी तपाई आफैंमा विश्वास राखेर हिँड्नुहुन्छ भने तपाईं त्यस्तो बन्नुहुन्छ । ’

२०१८ मा इभ्राले सक्रिय खेलाडी जीवनबाट सन्यास लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn