Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भारतीय सेनाको गस्ती टोलीलाई नै चिनियाँ सेनाले नियन्त्रणमा लिएको खुलासा


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ११, २०७७

भारतीय सेनाको गस्ती टोलीलाई नै चिनियाँ सेनाले नियन्त्रणमा लिएको खुलासा

एजेन्सी
सिजादर्पण ११ जेठ काठमाडौं । सबैजसो छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको भारतले पछिल्लो समय चीनबाट कडा चुनौती सामना गर्नु परिरहेको छ । भारत–चीन सीमा क्षेत्रमा केही दिन यता तनाव बढ्दै गएको हो ।

एजेन्सीहरूका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको छ ।

गत बुधबार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियारसमेत खोसेको समाचार हालै प्रकाशमा आएको हो । केही भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’ ९आइटिबीपी०को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

समाचारमा दावी गरिए अनुसार आइटिबिपीको गस्ती टोलीलाई चिनियाँ सेनाले ‘लाइन अफ एक्च्यूअल कन्ट्रोल’ ९एलएसी० बाट नियन्त्रणमा लिएको हो । चिनियाँ सेनाले भारतीय घुसपैठ बढ्न थालेपछि पछिल्ला दिनमा एलएसीमा आफ्नो उपस्थिति बढाएको छ । सोही क्रममा भारतीय सैनिक टोलीलाई हतियारसहित नियन्त्रणमा लिएको समाचार प्रकाशमा आएको हो ।

यो पनि
एक महिनामा तीन पटक सीमामा भिडे चीन र भारतका सैनिक

भारतले भने सीमा क्षेत्रमा चिनियाँ घुसपैठ बढेको आरोप लगाउने गरेको छ । चीनले भने सीमा क्षेत्रमा पछिल्लो समय भारतीय सेनाको उत्तेजक गतिविधि बढेको र एलएसीबाट घुसपैठ हुन थालेपछि सतर्कता बढाइएको टिप्पणी गरेको छ ।

चिनियाँ सेनाले आफ्नो नियन्त्रणमा भारतीय सुरक्षाकर्मीलाई केही समयपछि मुक्त गरेको जनाइएको छ । भारत सरकारका तर्फबाट यस घटनाबारे केही प्रतिक्रिया जनाइएको छैन । भारतीय सेनाले भने औपचारिक प्रतिक्रिया जनाउँदै उक्त समाचारमा सत्यता नभएको जनाएको छ । सामान्यतया फौजले आफू पराजित भएको, आफ्ना सुरक्षाकर्मीको हतियार खोसिएको वा बन्धक बनेको स्वीकार गर्दैनन् ।

लद्दाख क्षेत्रमा तीन सातादेखि नै दुई मुलुकका सेनाबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । पटक पटक वार्ता भए पनि अझै समस्या समाधान नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही दिन यता उक्त क्षेत्रमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालदेखि लिएर सेना प्रमुखसमेत वस्तुस्थिति बुझ्नका लागि पुगेका छन् ।

सीमा क्षेत्रमा भारतको उत्तेजक गतिविधि बढेपछि चीनले आफ्ना सेना तथा सैन्य उपकरणमा भारी बढोत्तरी गरेको बताइएको छ । कतिपय समवेदनशील क्षेत्रमा चीनले दुईदेखि तीन गुणासम्म सैनिक संख्या थपेको बताइएको छ ।

लद्दाख क्षेत्रमै पटक पटक सैनिकस्तरमा झडप भएपछि चीनले आफ्नो सीमा क्षेत्रमा सैनिकको उपस्थिति र उपकरणहरुको तैनाथी बाक्लो तुल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn