Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चिन र भारतमा वढेको सिमा विवाद लाइ मध्यस्थको जिम्मा आफुले गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको भनाइ


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १५, २०७७

चिन र भारतमा वढेको सिमा विवाद लाइ  मध्यस्थको जिम्मा आफुले गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको भनाइ

सिजादर्पण १५ जेठ काठमाण्डौ ।विश्व कोरनाका कारण विकराल समस्या भएका वेला अमेरिकाले भने चिन र भारत को सिमा विवाद को चासो लियको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतबीचको सीमा विवादका विषयमा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् । बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले ती दुई देशबीचको सीमा विवादका विषयमा मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले काश्मिरको मुद्दामा भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने बताएका थिए । उक्त प्रस्तावको भारतले तत्काल अस्वीकार गरेको थियो । भारतले त्यसलाई आफ्नो देशको आन्तारिक मामला भनेर टारिदिएको थियो । यो पटक राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताको प्रस्ताव गरे पनि भारतले प्रतिक्रिया दिइसकेको छैन ।

उता, चीनले भने भारतीय सीमामा स्थिति पूर्ण रुपमा नियन्त्रणमा रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजयानले दुवै देशसँग यो समस्याको समाधान गर्ने संयन्त्र मजवुद रहेको बताएका छन् । मन्त्रालयका प्रवक्ताको यो प्रतिक्रिया लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सेनाबीच तनाव जारी रहेकै बेला बाहिर आएको हो ।

प्रवक्ता झाओले बेइजिङस्थित कार्यालयमा नियमित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको शिखर बैठकको सन्दर्भ जोड्दै भने, ‘हामीले दुई देशका शीर्ष नेताहरुको बैठकपछि भएका महत्वपूर्ण सम्झौताहरुको कडाइका साथ पालना गरिरहेका छौ ।’

चिनियाँ र भारतीय सेनाबीच पछिल्लो एक महिनामा दुई देशको सीमानामा ३ पटक झडप भएको छ । लद्दाखमा पछिल्ला दिन पनि तनाव सृजना हुने संकेत देखा परिरहेको छ । चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएका खबरहरु समेत सार्वजनिक भैरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn