Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

हङकङको विषयमा ट्रम्पले गरे चीनको चर्को आलोचना


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १७, २०७७

हङकङको विषयमा ट्रम्पले गरे चीनको चर्को आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई निशाना बनाएर ल्याइएको नयाँ सुरक्षा कानूनलाई लिएर चीनको आलोचना गरेका छन् ।

उनले अमेरिकाले हङकङको यात्रा तथा व्यापारलाई लिएर दिँदै आएको विशेष व्यवहार अन्त्य गर्न थाल्ने घोषणा पनि गरेका छन् । चीनले ल्याएको नयाँ सुरक्षा कानून दुःखद रहेको उनले बताएका छन् ।

यस्तै ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको अमेरिकी सम्बन्ध पनि ‘समाप्त’ गर्ने बताएका छन्। चीनले भने पश्चिमा राष्ट्रहरुलाई हङकङमा दखल दिन बन्द गर्न आग्रह गरेको छ।

सुरक्षा सम्बन्धी नयाँ कानूनको विरोधमा हङकङमा प्रदर्शन हुँदै आएको छ । त्यसक्रममा प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । चीनले गएको हप्ता घोषणा गरेको सुरक्षा सम्बन्धी नयाँ कानूनको विरोधमा हङकङका प्रजातन्त्र पक्षधरहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुन सक्ने बताएका छन् । यस्तै सो कानून हङकङको आधारभूत स्वतन्त्रता र कानूनी शासनको भावना विपरित रहेको प्रदर्शनकारीको भनाई छ ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn