Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जर्ज फ्लोइड मृत्यु: अमेरिकाभर न्याय माग्दै भएका विरोध प्रदर्शनमा झडप


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १७, २०७७

जर्ज फ्लोइड मृत्यु: अमेरिकाभर न्याय माग्दै भएका विरोध प्रदर्शनमा झडप

सिजादर्पण १७ जेठ काठमाण्डौ ।अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन हुँदा प्रहरीसँग झडप भएको छ।सयौँ मानिसहरूले जर्ज फ्लोइडको हत्यामा न्यायको माग गर्दै ह्वाइट हाउसको बाहिर विरोध प्रदर्शन गरेका छन्।मिनेसोटा, न्यू योर्क, एटलान्टा र अरू क्षेत्रमा हिंसात्मक प्रदर्शन भएका छन्।जर्जियास्थित सीएनएनको कार्यालय नजिकै विरोध प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका एकजना पूर्व प्रहरी अधिकारीलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ।

गोरा जातिका डेरेक चौविनले ४६ वर्षीय काला जातिका फ्लोइडको घाँटी थिचेको फूटेज सार्वजनिक भएको थियो। चौविन,४४, र थप तीनजना प्रहरीहरूलाई उक्त काण्डका कारण यस अघि नै सेवाबाट बर्खास्त गरिएको थियो।चौविनलाई सोमवार पहिलोपटक मिनियापोलिसस्थित एक अदालतमा उपस्थित गराइने बताइएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घटनालाई ुभयानक, भयानकु भन्दै आफूले फ्लोइडका परिवारसँग कुराकानी गरेको बताएका छन्।

विरोध प्रदर्शनको पछिल्लो विवरण
मिनेसोटामा स्थिति गम्भीर छ। मिनियापोलिस र सेन्ट पल शहरमा शुक्रवार र शनिवार बेलुका ८ देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ।

प्रदर्शनकारीले शुक्रवार कर्फ्यु तोडेका छन्। कैयौँ ठाउँमा कारका टायर बालिएका छन्। कैयौँ ठाउँमा अग्नि नियन्त्रकहरू पुग्न सकिरहेका छैनन्।

मिनियापोलिसमा लुटपाट भएका घटना टेलिभिजनहरूमा देखाइएको छ। प्रहरी अधिकारीको उपस्थिति असाध्यै पातलो देखिएको छ।

पेन्टागनले सेनालाई मिनियापोलिसमा सम्भावित गस्तीका लागि तयार अवस्थामा राखेको छ।मिनियापोलिसस्थित एक प्रहरी कार्यालयमा आगो लगाइएको थियो
शनिवार साँझ वाशिङटनमा ह्वाइटहाउस नजिकै फ्लोइडका तस्बिर बोकेको भिडले फ्लोइडले भनेका अन्तिम वाक्य ुमलाई शास फेर्न गाह्रो भयोु भन्ने नारा लगाएको थियो।त्यसपछि ह्वाइटहाउसमा अस्थायी लकडाउन गरिएको थियो।एटलान्टाका कैयौँ क्षेत्रमा मानिस र सम्पत्ति जोगाउनका लागि भन्दै सङ्कटकाल घोषणा गरिएको छ। समाचार प्रसारक संस्था सीएनएनको कार्यालय नजिक प्रदर्शनकारीहरू जम्मा हुँदा भवनहरूमा क्षति पुर्‍याइएको थियो र एउटा प्रहरी कारमा आगो लगाइएको थियो।

न्यू योर्कको ब्रूकलीनमा प्रदर्शनकारीहरू र प्रहरीको झडप भएको थियो। त्यहाँ कैयौँ प्रहरीहरू घाइते भएका थिए र कैयौँलाई गिरफ्तार गरिएको थियो।

कानूनी काम अहिलेसम्म के भएको छरु
चौविनलाई तेस्रो तहको हत्या अभियोग लगाइएको छ तर फ्लोइडको परिवारले प्रथम तहको अभियोगको माग गरेको छ।

तस्वीर कपीराइटच्भ्ग्त्भ्च्क्
फ्लोइडको पोस्ट मोर्टम रिपोर्टमा फ्लोइडमा मुटु समस्या रहेको र प्रहरी अधिकारीहरूको थिचाइले ुउनको मृत्यु हुनमा सहयोग पुगेकोु बताइएको छ।

रिपोर्टमा चौविनले फ्लोइडको घाँटीमा ८ मिनेट ४६ सेकेन्डसम्म थिचेको भनिएको छ। फ्लोइडले प्रतिक्रिया नजनाएको तीन मिनेट पछिसम्म पनि थिचिरहेको पनि रिपोर्टमा उल्लेख छ।पछि हेनेपिन मेडिकल सेन्टर पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको थियो।

मिनेसोटा प्रहरीको ह्यान्डबुकमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको श्वास प्रश्वास नलीमा दबाव नदिइकन घाँटी कसरी थिच्ने भन्ने तालिम प्रहरी अधिकारीलाइ दिइने उल्लेख छ। यसलाई घातक नहुने बल प्रयोग भन्ने गरिएको छ।

घटना सम्बन्धी एक भिडिओमा विवाद कसरी शुरू भयो देखिएको छैन तर एकजना गोरा अधिकारीको घुँडा काला जातिका भुइँमा लडेका फ्लोइडकोघाँटीमा राखेको देखिन्छ।फ्लोइडले ुमैले सास फेर्न सकिरहेको छैनु र ुमलाई नमारु भनेको भिडिओमा सुनिन्छ।श्रो विविसि

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn