Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विश्वमा ६० लाख ५४ हजार कोरोना संक्रमित, यस्तो छ सबैभन्दा बढी प्रभावित १० देशको अवस्था


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७

विश्वमा ६० लाख ५४ हजार कोरोना संक्रमित, यस्तो छ सबैभन्दा बढी प्रभावित १० देशको अवस्था

सिजादर्पण जेठ १८काठमाडाैं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५४ हजार १८७ संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्।

अमेरिकामा सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका तथ्यांकअनुसार अमेरिकामा १७ लाख ६९ हजार ७७६ मा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ लाख १६ हजार ४६१ निको भइसकेका छन्। अमेरिकामै मृत्यु हुनेको संख्या पनि बढी रहेको छ। हालसम्म अमेरिकामा १ लाख ३ हजार ७५८ ले ज्यान गुमाएका छन्।

यसैगरी ब्राजिलमा ५ लाख बराबर संक्रमित भेटिएका छन्। हालसम्म ब्राजिलमा ४ लाख ९८ हजार ४४० संक्रमित भेटिएका हुन्। जसमध्ये २ लाख ८९२ ले स्वास्थ्यलाभ प्राप्त गरेका छन् भने २८ हजार ८३४ को ज्यान गएको छ।

ब्राजिलपछि रुसमा धेरै संक्रमित देखिएका छन्। हालसम्म रुसमा ३ लाख ९६ हजार ५७५ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये ४ हजार ५५५ को मृत्यु भएको छ भने १ लाख ६७ हजार ४६९ निको भएका छन्।

पछिल्लो समय संक्रमण दर घटेको बेलायतमा हालसम्म २ लाख ७४ हजार २१९ मा भाइरस संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये १ हजार १७३ निको भएका छन् भने ३८ हजार ४५८ ले ज्यान गुमाएका छन्।

गत डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म १८८ देश प्रभावित भइसकेका छन्। यी देशमा हालसम्म ३ लाख ६८ हजार ७११ को ज्यान गइसकेको छ।

यस्ताे छ सबैभन्दा बढी संक्रमित हुने १० देशको तथ्याङ्क :

अमेरिका संक्रमितस् १७,६९,७७६,मृत्युस् १,०३,७५८ निकोस् ४,१६,४६१ ,ब्राजिल ,संक्रमितस् ४,९८,४४० मृत्युस् २८,८३४ निकोस् २,००,८९२ ,रुस ,संक्रमितस् ३,९६,५७५ मृत्युस्४,५५५ ,निकोस् १,६७,४६९ ,बेलायत ,संक्रमितस् २,७४,२१९,मृत्युस् ३८,४५८ ,निकोस् १,१७३ ,स्पेन ,संक्रमितस् २,३९,२२८ ,मृत्युस् २७,१२५ ,निकोस् १,५०,३७६
इटाली ,संक्रमितस् २,३२,६६४ ,मृत्युस् ३३,३४० ,निकोस् १,५५,६३३ ,फ्रान्स संक्रमितस् १,८८,७५२ मृत्युस् २८,७७४ निकोस् ६८,३८६ ,जर्मनी संक्रमितस् १,८३,१८९ मृत्युस् ८,५३० निकोस् १,६४,९०८ भारत ,संक्रमितस् १,८१,८२७मृत्युस् ५,१८५निकोस् ८६,९३६ टर्की संक्रमितस् १,६३,१०३ मृत्युस् ४,५१५ निकोस् १,२६,९८४     स्रोतस् जोन्स हप्किन्स विश्वविद्यालय

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn