Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमित दुई लाख नजिक


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २०, २०७७

भारतमा कोरोना संक्रमित दुई लाख नजिक

सिजादर्पण २० जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ९८ हजार ७०६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा आठ हजार १७१ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा पछिल्लो केही दिनयता निरन्तर आठ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि पाँच हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण २०४ जनाको मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७० हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार ३६२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १८४ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा पनि २० हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ५२३ जनाको मृत्यु भएको छ । गुजरातमा १७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ६३ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा पाँच हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३२५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा आठ हजारभन्दा बढीमा संक्रमण देखिँदा २१७ जनाको मृत्यु भएको छ । बिहारमा तीन हजार नौ सयभन्दा संक्रमित छन् भने २४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn