Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बलरले मास्क लगाउँदा कति सुरक्षित ?


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २२, २०७७

बलरले मास्क लगाउँदा कति सुरक्षित ?

सिजादर्पण २२ जेठ काठमाण्डौ । ओअन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०ले सार्वजनिक गरेको गाइडलाइन्समा केही समस्या देखिएको छ ।गाइडलाइन्सअनुसार तीव्र गति र स्पिनबलरले धेरै समस्या सामना गर्नुपर्ने देखिन्छ । आइसिसीको गाइडलाइन्समा भनिएको छ, ‘फिल्डमा रहने फिल्डरले मास्क लगाउनुपर्छ ।’ आइसिसीले यो सबै खेलाडीको सुरक्षाका लागि नै नियम बनाएको जनाएको छ । यो नियम सबैमा लागू हुन्छ ।

बलरले मास्क लगाएर बलिङ गर्दा ध्यान केन्द्रित गर्न नसकिने विश्लेषकहरूले दाबी गरेका छन् । बलरले बलको एक भाग चम्किलो बनाउन थुक राख्न नपाउने भनिएको छ । मास्क लगाउनुपर्ने र थुकसमेत राख्न नपाउँदा बलरले आफ्नो स्वाभाविक लयमा बलिङ गर्न नसक्ने विश्लेषकहरूको भनाइ छ ।

पाकिस्तानका पूर्वकप्तान तथा वर्तमान प्रशिक्षक मिस्वाह उलहकले आइसिसीको गाइडलाइन्सले बलरहरू इन्फेक्सन हुनबाट जोगिने धारणा राख्छन् । यसकारण मिस्वाह यो नियम अति नै उत्तम भएको बताउँछन् । ‘बलरले मास्क लगाएर बलिङ गर्दा इन्फेक्सन हुनबाट जोगिन्छ,’ मिस्वाहले भने ।

भारतका पूर्वफास्टबलर अजित अग्राकरले बलरले मात्र बल नचम्काउने दाबी गर्छन् । उनी भन्छन्, ‘एकजना बलरले मात्र कहाँ थुक लगाएर बल चम्काउँछन्, फिल्डमा रहने सबै फिल्डरले यस्तो काम गरिरहेका हुन्छन् ।’ पिचको १५ यार्ड घेराभित्र रहेका फिल्डरले बललाई चम्काएर बलरलाई दिने गरेको उनले बताए ।

‘त्यो क्षेत्रमा फिल्डिङ गर्ने फिल्डरको बानी नै हो, थुक राखेर बल चम्काउने र अर्को फिल्डरलाई बल दिने,’ अग्राकरले भने, ‘क्रिकेटमा यो सामान्य कुरा हो ।’

अहिले आइसिसीको नयाँ नियमअनुसार सबै खेलाडीले त्यसको पालना गर्नुपर्ने उनको सुझाब छ । अग्राकर भन्छन्, ‘हामी पुरानो नियममै बाँधिएका छौँ, आइसिसीको नयाँ नियम पालना गर्न समय लाग्न सक्छ, तर मास्क लगाएर बलिङ गर्दा केही अप्ठ्यारो आउन सक्छ ।’

फास्टबलरले मास्क लगाएर तीव्र गतिमा बल फ्याँक्नु फाइदा र बेफाइदा भएको उनले बताए । उनी भन्छन्, ‘मास्क लगाएर बलिङ गर्नुगर्दा इन्फेक्सन हुनबाट जोगिन्छ, साथै तीव्र गतिमा बलिङ गर्दा फोक्सोमा समस्या आउन सक्नेछ ।’ श्रोत नयाँपत्रिकावाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn