सिजादर्पण १७ काठमाण्डौ ।अफगानिस्तानका कम्युनिस्ट पार्टी ( माओवादी )कोअध्यक्ष जियाको हृदयाघातका कारण सनधन भएको छ । ६८ वर्षको उमेरमा असामयिक निधन भएको खबरले विश्वभर का भाइचारा पाटि हरुले जियाप्रति हार्दिक श्राध्दान्जली व्यक्त गरेकाछन ।उनको निधनप्रति सवै कम्युन्स्टि हरुलाइ दुःखी वनाएको अन्तर्राष्ट्रिय लेखक संघ को अध्यक्ष हस्त वहादुर के सी ले वताए । उनको निधनमा पाटीले निकालेको विज्ञप्ति पुर्ण पाठ सहित तल दिएको छ ।
यही २० जुन २०२०मा पार्टीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति बमोजिम क्रियाशील तथा पत्रकारहरुको छाता संगठन तथा पत्रकार केन्द्र , काठमाडौं , नेपाललाई मर्महात तुल्याएे छ। को छ ।कमरेड जियाको निधनको यस दुखत घडीमा हाम्रो संगठन र हामी क्रान्तिकारी लेखक तथा पत्रकारहरुले जियाप्रति हार्दिक श्राध्दान्जली अर्पण गर्दछौ । र त्ययहाँ क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरु , आम पार्टी पंक्ति , अफगानिस्तानका क्रान्तिकारी जनता र कमरेड जियाका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ ।
साथै हाम्रो संगठनले कमरेड जियाको असामयिक निधनले कम्युनिस्ट पार्टी ९ माओवाद ० अफगानिस्तान र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत गंभीर क्षति पुर्याएको ठहर गर्दछ र , संगठन र विश्विभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुले विश्व कम्युनिस्ट कम्युनिस्ट आन्दोलनले एक क्रान्तिकारी योध्द तथा असल अभिभावक गुमाएको संश्लेषण गरेको छौ ।
अन्त्यमा हाम्रो संगठन र हामी विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारले कमरेड जियाले देखाउनु भएको क्रान्तिकारी बाटोमा अविचलित भएर अगाडि बढिरहनेछौ भन्ने प्रतिबध्दता जारेर गर्न चहान्छछ ।क्रान्तिकारी अभिवादन सहित ।
मिति २९जुन २०२० (हस्तबहादुर केसी )

