Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी म‍ोर्चा निर्माणको आवश्यकता


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, असार २४, २०७७

अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी म‍ोर्चा निर्माणको आवश्यकता

हस्तबहादुर केसी

आजको युग साम्राज्यवाद र सर्वहारा वर्गको बिच भीषण संघर्षको युग हो । आज विश्व मानवसमाजमा एकातिर साम्राज्यवाद खडा छ भने अर्कोतिर विश्व सर्वहारा वर्ग खडा छ । यही दुई विपरीत वर्गकाबिच भीषण वर्गसंघर्ष चलिरहेको छ । यस युगको विश्लेषण विश्व सर्वहारा वर्गका महान् लेनिनले गर्नु भएको हो । उहाँको यो जुन विश्वको आर्थिक विश्लेषण अर्थात् साम्राज्यवादी आर्थिक अवस्थाक‍ो विश्लेषण गर्नु भयो , त्यसमा करिब १०० वर्ष पहिले गरेको विश्लेषणमा मात्रात्मक रुपमा केही फेरवदल त अवश्ये भएको छ तर सारमा लेनिनको युगको आौचित्य र आवश्यकता कायमै छ ।
आज विश्व साम्राज्यवाद भूमण्डलीकृत साम्राज्यवादमा परिणत भइसकेको भए पनि मूलतः अमेरिकी साम्राज्यवाद नै मुख्य साम्राज्यवादका रपमा रहेको छ दोस्रो अतिमहाशक्ति राष्ट्रको रुपमा रहेको रुस सन १९९१ मा सोभियत मोडलको समाजवादको पतन पश्चात् अमेरिकी साम्राज्यवाद एक ध्रुवीय साम्राज्यवादका रुपमा कायम हुन आएको थियो र अहिलेसम्म पनि जापान , जर्मन , बेलायत फ्रान्स लगायतका पुँजीवादी देशहरुलाई साथमा लिएर र संयुक्त राज्य अमेरिकाले विश्वभर आफ्नो साम्राज्यवादी नीति अवलम्बन गर्दै आएको छ । र , संसारभरका साना राष्ट्रहरुमाथि साम्राज्यवाद श‍ोषण , उत्पीडन मच्चाइरहेको छ । थिचोमिचो गरिरहेको छ
अमेरिकी साम्राज्यवादले विश्वभरका साना राष्ट्रहरुले उसको इच्छा पुरा गर्न नदिने , ती देशहरुको प्राकृतिक साधन , श्रोत र सम्पदाहरु कब्जा नदिने राष्ट्रहरुलाई विभित्र निहुँ र बहानाबाजी गरेर षड्यन्त्रमूलक ढंगले फौजी हमला समेत गरेर ध्वस्त समेत पार्दै आएको छ । जस्तो कि मध्यपूर्वका देशहरू खासगरी अरवीयन मुलुकहरुमा यस प्रकारको हमला गरेको कालो इतिहास छ । जस्तै इराकले उसलाई इन्धन र पेट्रोलियम पदार्थमा कब्जा जमाउन नदिए पछि रासायनिक अतियार उत्पादन र भण्डारण गरेको बहानाबाजी गरेर इराकका तत्कालीन राष्ट्रपति सध्दाम हुसेनलाई फासीको सजाय दिने देखि इराकलाई नै समाप्त पारि दियो । विश्वमा साम्राज्यवादी अमेरिकाले गरेका थुप्रै उदाहरणहरु छन् ।
केही समय पहिले भेनेजुयालामा आफ्ना दलालहरु तयार पारेर कम्युनिस्ट राष्ट्रपतिका विरुद्ध नक्कली राष्ट्रपति घोषणा गर्न लगाए पछि भेनेजुयाली जनता बाध्यतावस् आन्दोलनमा उत्रन बाध्य भएका थिए ।
आफूभन्दा फरक देशहरूले विकास गरेको अमेरिकी साम्राज्यवादले देख्नै सक्तैैैन । उत्तर कोरियाले आफ्नै देशको सुरक्षाको खातिर आणविक हातहतियारको निर्माण र परिक्षण गरेको देखेर अमेरिकी साम्राज्यवादी शासकहरुको निद्रा हराम हुदै आएको सर्वविधितै छ ।
अहिले पनि अमेरिकी साम्राज्यवादले भारतीय विस्तारवादी शासकहरुलाई उक्साएर भारतको लद्दाकको गलवान उपत्यकामा सिमानामा निहुँ खोजेर चीनसित सैनिक भिडन्तमा उत्रिन बाध्ये तुल्याउने काम गर्यो । चिनीया सैनिक हमलामा चिनीया सेनाको आक्रमणबाट एक जना उच्च तहका सैनिक कमान्डर सहित २० जना भारतीय सैनिकहरुको ज्यान जानु र ठूलो संख्यामा भारतीय सैनिकहरु हताहत हुन पुगे पछि हाललाई भारत पछि हटेको स्थिति छ ।
अर्कोतिर चीनले बिआरआई ९ एक क्षेत्र एक बाटो ० नीति लिए पछि चीनलाई काउन्टर दिने नियतले अमेरिकी साम्राज्यवादले हिन्द प्रशान्त ९ इन्डडोप्यासिफिक सैन्य रणनीति ० सैन्य रणनीति अगाडि सारेर उसले चीनका विरुद्ध दक्षिण एशियामा आफ्नो ठूलो सैन्य नीति उपस्थित गराउने षड्यन्त्रमा लागेर दक्षिण एशियामा आफ्ना दलालहरु तयार पार्ने रणनीतिमा लागि पर्दै आएको छ ।
अमेरिकी साम्राज्यवादले दक्षिण एशियाली देशहरूमा रहेका आफ्ना दलालहरु मार्फत् सन २००४ मा पारित गरेर आर्थिक सहयोगको लोभ ९ हरियो घास ० देखाएर एमसीसी ९ ःष्ििभललष्गm ऋजबििभलनभ ऋयचउयचबतष्यल ० को राष्ट्रघाती संझौता गरेर ती देशहरूमा अमेरिकी सैन्य शक्ति उपस्थित गराउने दाउपेज गरिरहेको छ । श्रीलंकामा एमसीसी लागु गर्न खोजेको थियोे । तर राष्ट्रघाती संझौता भन्दै अघिल्लो महिना श्रीलंकाले राष्ट्रघाती ःऋऋ परियोजना अमेरिकातिरै फिर्ता पठाएको छ ।
हाम्रो देश नेपालमा सन २०१५ देखि उक्त अमेरिकी राष्ट्रघाती ःऋऋ परियोजना लागु गर्नका लागि तत्कालीन दलाल सरकारहरुले उक्त राष्ट्रघाती ःऋऋ परियोजना संझौता गर्नका लागि विभिन्न समयमा प्रक्रियाहरु पारित गर्ने कामहरू नेपालका दलाल शासकहरुले गर्दै आउने क्रममा २०७४ सालको भदौमा तत्कालीन नेपाली कांग्रेस सरकारका अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दुई दुई पटकसम्म संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डिसी पुगेर राष्ट्रघाती ःऋऋ परियोजना संझौता गरिसकेका रहेछन् र नेपाल पनि ःऋऋब् कार्यालय खोलेर राष्ट्रघाती कार्यलाई अगाडि बढाउने र यही २०७७ असार १५ गते भित्र संसदले दुई तिहाई बहुमतले पारित गरेर १६ गतेदेखि कार्यान्वयनमा जाने सहमति अमेरिकी साम्राज्यवादसित नेपालको दलाल सरकारले गरिसकेको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र नेपाली जनताको व्यापक विरोधका कारण ओली नेतृत्वको दलाल सरकार पछाडि धकेलिएको छ । पुनः उक्त राष्ट्रघाती संझौताको म्याद थप्ने कोसिस गरिरहेको बेला दलाल सरकारले १८ भदौमा संसदको अधिवेशन अन्त्य तत्काललाई यो पछाडि धकेलिएको छ । तर नेपाली जनता र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको पूर्णरूपमा खारेजीको माग चाँही यथावतैै छ । अर्को संसदको अधिवेशन चालु भयो भने पारित गर्ने गरी दलालहरु तयारी अवस्थामा बस्ने वाला छन् नेपाली जनता र सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु सावधानीका साथ रहनुपर्ने हुन्छ ।
राष्ट्रघाती ःऋऋ परियोजनाका बारेमा धेरै बहस छलफल भइसकेको छ । जनतालाई पनि राम्ररी जानकारी भइसकेको छ । अमेरिकी साम्राज्यवादले नेपालमा आफ्ना तैनाथ गरेर नेपाललाई अमेरिकी सैन्य क्रिडास्थल बनाउने र नेपाललाई संयुक्त राज्य अमेरिकाको नवउपनिवेश बनाउने र चीनलाई साइजमा ल्याउने रणनीति भएकाले यसलाई नेपालबाट सदाका लागि लखेटनुको विकल्प छैन । देशभक्त नेपाली जनता र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु हरक्षेणमा सजक भएर रहनु पर्ने अनिवार्य दायित्व बन्न पुगेको छ ।
चीन र हङकङ बिचको विवाद भित्र परेर हङकङलाई चीनका विरुद्ध उकास्ने र उपयोग गर्ने जस्तो घोर साम्राज्यवादी नीति अमेरिकी साम्राज्यवादले लिइरहेको छ ।यस प्रकारको अमेरिकी साम्राज्यवादी नीति र व्यवहारका विरुद्ध विश्वभरका उत्पीडित राष्ट्रहरु , अमेरिकी साम्राज्यवादद्वारा उत्पीडनमा पर्दै आएका विश्वभरका न्यायकामी एवं मुक्तिकामी जनसमुदाय र विश्वभरका अमेरिकी साम्राज्यवादी , भारतीय विस्तारवाद तथा विश्व प्रभुत्ववादका विरुद्ध संघर्ष गर्दै आइरहेका विश्वभर क्रान्तिकारी कम्युनिस्ट पार्टी र तिनका जनवर्गीय एवं मोर्चा संगठन र शक्तिहरुका बिचमा विश्वभरका उत्पीडित राष्ट्रहरु र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र विश्वभरका सम्पूर्ण न्यायप्रेमी एवं मुक्तिकामी जनताका बिचमा विश्व साम्राज्यवादका विरुद्ध अन्तर्राष्ट्रिय संयुक्त मोर्चा निर्माण गर् र वैज्ञानिक ढंगले परिचालन गर्न अपरिहार्य तथा अनिवार्य आवश्यकता विश्व जनताका सामु खडा भएको छ ।
पहिलो नम्बरमा नेपाल , भारत , बंगलादेश , पाकिस्तान , अफगानिस्तान , टर्की , फिलिपिन्स , पेरु लगायतका माक्र्सवाद ( लेनिनवाद( माओवाद लाई पथप्रदर्शन अंगिकार गरेका माओवादी पार्टीहरुु इक्शवइडोर ,ब्राजिल , चिली , फिनल्यान्ड , अस्ट्रिया , नर्वे , युएसए , आइरिस , मेक्सिको , फ्रेन्च स्टेट , गलिजिया, ग्रेट ब्रिटेनडेनमार्क , कोलम्बिया समेतका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले विश्व साम्राज्यवादका विरुद्ध साम्राज्यवाद विरोधी मोर्चा निर्माण र परिचालनका लागि पहलकदमी गर्नुपर्ने हुन्छ ।
दोस्रो नम्बरमा माक्र्सवाद ( लेनिनवादलाई पथप्रदर्शक सिध्दान्तलाई अंगिकार गर्दै आएका विश्वभरका कम्युनिस्ट पार्टीहरुले साम्राज्यवाद विरोधी निर्माण र परिचालन गर्न क्रियाशील बन्ने ।
तेस्रो नम्बरमा विश्वका सम्पूर्ण साम्राज्यवाद विरोधी राष्ट्रहरुले कम्युनिस्ट क्रान्तिकारीहरुले अगाडि सारेको विश्व साम्राज्यवाद विरोधी मोर्चा निर्माण र परिचालन गर्ने सवालमा सक्रिय सहभागिता सहित महत्त्वपूर्ण योगदान पुर्याउने कार्यमा प्रतिबध्द भएर तथा योजनाबध्द ढंगले अगाडि बढ्नुपर्ने ।
चौथोमा विश्वभरका साम्राज्यवादी उत्पीडन खेपिरहेका उत्पीडित राष्ट्रहरु यस मोर्चाले अगाडि सारेका साम्राज्यवाद विरोधी अभियान र कार्यक्रममा समर्पित भएर अगाडि बढ्नुपर्ने ।
पाँचौं नम्बरमा विश्वभरका साम्राज्यवादबाट उत्पीडित र उपेक्षित सम्पूर्ण जनसमुदायहरुले पनि यस साम्राज्यवाद विरोधी मोर्चाले अगाडि सारेका साम्राज्यवाद विरोधी अभियान र संघर्षका कार्यक्रममा प्रतिबध्द एवम् समर्पित भएर लाग्ने ।
यसरी निर्माण गरिने विश्व साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी निर्माण र परिचालन गर्ने महत्त्वपूर्ण कार्यको नेतृत्व र पहलकदमी लिनका लागि नेपालका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले तयार हुन जरुरी छ ।
यस महत्त्वपूर्ण कार्यको शुरुआत यथाशीघ्र गरिनु पर्छ । यसको विकल्प छैन ।
साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय मोर्चा निर्माण गर्ने कामको आवश्यकता त पहिलेदेखि नै आवश्यक नभएको चाहीँ नभएको होइन । तर हुन सकेको थिएन । अहिले चाहिँ विश्व परिवेश फरक ढंगले विकास हुने संभावना बढेर गएको छ ।
गत सन २०१९ डिसेम्बरमा चीनको वुहान शहरमा उत्पन्न भई विश्व व्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९ ऋइख्क्ष्म् ( ज्ञढ ० आजसम्म विश्वभर ठूलो धनजनको क्षति पुर्ययाई सकेको छ र यसको संक्रमण र जोखिम धेरै पछि सम्म कायमै रहने संभावना छ ।
कोरोना भाइरस ९ ऋइख्क्ष्म् ( ज्ञढ ० ले विश्व मानव समुदायको विविध क्षेत्रमा प्रभाव पार्ने कुरा निश्चित छ । यसले विश्व मानव समाजको राजनीतिक , आर्थिक , सामाजिक , साँस्कृतिक हरक्षेत्रमा प्रभाव पारिसकेको छ र यसको परिणाम दूर भविष्यसम्म जाने कुरा निश्चित छ
ऋइख्क्ष्म्( ज्ञढ ले पहिलो प्रभाव त आर्थिक क्षेत्रमा पारिसकेको छ र यो पछिसम्म विकराल बन्दै जानेछ र पुँजीवादले , पुँजीवादी राज्य व्यवस्था कोरोना भाइरसको संक्रमण र जोखिमबाट जनतालाई बचाउन स संरक्षण गर्न पूर्णरूपमा असफल भइसकेको छ र यसको एक मात्र विकल्प वैज्ञानिक समाजवाद मात्र हो भन्ने कुरा पनि प्रमाणित भइसकेको छ ।
हरेक कुराको निर्धारण राजनीतिले गर्दछ । तर माक्र्सवादी राजनीतिक अर्थशास्त्रको मान्यता र निययानुसार अर्थ भनेको आधार हो भने राजनीति उपरिसंरचना हो । त्यसैले विश्व सर्वहारा क्रान्तिको मुख्य लक्ष्य पनि आर्थिक आधारमा हुने गर्दछ । तर कमाण्डिङ चाहिँ राजनीतिले गर्नु कुरा माक्र्सवादको आधारभूत सिध्दान्त भित्र पर्दछ ।
कोरोले अहिले पहिलो नम्बरमा आर्थिक रुपले पारिसकेको छ । यसले सारा मानवीय मूल्य मान्यताका साथै आर्थिक क्षेत्रमा प्रभाव पारिसकेको छ । जस्तो कि एकातिर पुँजीपति वर्ग , कल कार्खानाको मालिक पनि ध्वस्त भइसकेका छन् भने संसार भर अरबौको संख्यामा मजदुरहरु वेरोजगार बन्ने छन् र अहिले नै बनिसकेका छन् । पुँजीपति वर्गले र पुँजीवादी राज्य व्यवस्थाले ती मजदुरहरुलाई रोजगारी दिलाउन सक्ने छैन र त्यसले ठूलो आर्थिक संमट पैदा हुनेछ र त्यसलाई पुँजीवाद र पुँजीवादी व्यवस्थाले समाधान गर्न सक्ने छैन र त्यसले विद्रोहलाई जन्म दिनेछ ।
यस प्रकारको समस्या एकातिर विश्व क्रान्तिलाई निम्त्याउने परिस्थिति पैदा हुनेछ । विश्वका विभिन्न मुलुकमा पैदा भएको विद्रोह लाई संगठित गर्न र जनविद्रोहमा परिणत गर्न सम्बन्धित मुलुकका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आ आ( आफ्नो देशको वस्तुगत र आत्मगत परिस्थिति र विशिष्टताका आधारमा क्रान्तिका ऐतिहासिक कार्यभारलाई पुरा गर्न अत्यन्तै माक्र्सवादी ढंगले , वैज्ञानिक ढंगले हल गर्ने क्षमताको विकास गर्नुपर्ने छ भने अर्कोतिर देशीय प्रतिक्रियावादी शक्ति र बाह्य साम्राज्यवादी , विस्तारवादी र प्रभुत्ववादी शक्तिहरुले क्रान्तिलाई सध्याउन भयाभरको वल प्रयोग गर्ने छन् । यसका निम्ति कम्युनिस्ट अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध गाडा बनाउन आवश्यक हुनेछ ।
विश्व क्रान्तिलाई सहयोग पुर्याउनका निम्ति पनि विश्व स्तरमै अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी मोर्चा निर्माण गर्न र परिचालन गर्न अपरिहार्य आवश्यकता बन्न गएको छ । यो नै समय सापेक्ष कुरा हो र समयको ज्वलन्त माग पनि हो ।

९ लेखकस् अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ०

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn