सिजादर्पण भारत । भारतका विदेशमन्त्री एस जयशङ्करले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताएका छन्।
विपक्षी गठबन्धन एवम् कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारको विदेश नीतिबारे प्रश्न उठाएपछि उनले प्रतिक्रिया व्यक्त गरेका हुन्।एउटा भिडिओमा गान्धीले संसारका विभिन्न देशहरूसँग भारतको सम्बन्धबारे समीक्षा गरेका छन्।वर्तामान सरकारले छिमेकी मुलुक सग समन्ध विगारेको गान्धीको आरोप छ ।
ट्विटरमार्फत् सार्वजनिक गरिएको उक्त भिडिओमा गान्धीले छिमकीसँगको सम्बन्धबारे चर्चा गर्दै भनेका छन्, भारतको नजिक मानियको छिमेकी मुलुक मायसअघि नेपाल हाम्रो मित्र थियो। अहिले भने एकाएक माृदि सरकारले विागारेको प्रति भारतीय कांग्रसले असन्तुष्टि जनाएको छ ।
गान्धिले यसवारे यक भिडि सन्देश पनि सार्वननिक गरेका छन ।कुटनीतिक मौनता र विवादास्पद अभिव्यक्तिले नागरिक स्तरमै सम्बन्ध बिगार्ने खतरानेपाल र भारत दुवैलाई एक अर्काको नक्सा अमान्यु त्यसपछि उनले पकिस्तानबाहेक भुटान, श्रीलङ्का लगायतका छिमेकीसँग मित्रवत् सम्बन्ध र साझेदारी रहेको बताएका छन्।श्रोत विविसि नेपाली
