Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चिनियाँ जनमुक्ति सेनाका वैज्ञानिकलाइ अमेरिकी सेनाले गिरफ्तार गर्यो


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, साउन ११, २०७७

चिनियाँ जनमुक्ति सेनाका वैज्ञानिकलाइ  अमेरिकी सेनाले गिरफ्तार गर्यो

एजेन्सी । अमेरिकाको सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा लुकेको भनिएकी चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक ताङ जुआनलाई अमेरिकी प्रहरीले गिरफ्तार गरेको छ।शुक्रबार ताङ पक्राउ परेको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिका प्रवेश गर्ने क्रममा ताङले अमेरिकी अधिकारीहरुलाई आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग नभएको बताएकी थिइन्।गिरफ्तारनन गयो

चिनियाँ जनमुक्ति सेनाको पहिरन लगाएको फोटो उनको साथमा देखेपछि उनीमाथि अमेरिकी अधिकारीले अनुसन्धान गरेका थिए तर उनले अध्ययनका क्रममा त्यस्तो पहिरन लगाएको प्रतिक्रिया जनाएकी थिइन्।तर अनुसन्धान गर्दा उनी चिनियाँ जनमुक्ति सेनाको वैज्ञानिक भएको पत्ता लागेको थियो। एफबीआइले अनुसन्धानका क्रममा उनको सम्बन्ध जनमुक्ति सेनासँग भएको बताएको थियो।

उक्त अनुसन्धानपछि उनी जनु २० मा सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावास गएको अमेरिकाको भनाइ थियो। चिनियाँ जनमुक्ति सेनासँग सम्बन्ध भएको पाएपछि उनलाई अमेरिकी अधिकारीहरुले खोजिरहेको थियो।

सो क्रममा अमेरिकाले सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासले ताङलाई लुकाएको आरोप पनि लगाएको थियो। ताङ गिरफ्तार भएको जानकारी दिएपनि अमेरिकाले उनलाई कहाँबाट र कसरी पक्राउ गरेको भनेर खुलाएको छैन।

ताङलाई अदालतमा लाने तयारी थालिएको बताइएको छ।अमेरिकी अदालतका अनुसार ताङ गत वर्षको डिसेम्बर महिनामा ‘क्यान्सर उपचार’ अनुसन्धानका लागि अमेरिका आएकी थिइन्। उनले युनिभर्सिटी अफ क्यालिफोर्नियामा अध्ययन गर्ने तय भएको थियो। तर त्यसबेला उनले आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग भएको विषय लुकाएकी थिइन्।

उनले आफूले जनमुक्ति सेनामा सेवा गरेको विषय एफबीआइसँग पनि लुकाएकी थिइन्। एफबीआइका अनुसार ताङ चिनियाँ हवाई सेनासँग सम्बन्धित छिन् र उनी त्यहाँकी अनुसन्धाकर्ता हुन्।चीनले जुआनजस्ता अन्य वैज्ञानिकहरु पनि अमेरिका पठाएको अमेरिकी आशंका छ। यस विषयमा चीनबाट कुनै प्रतिक्रिया आएको छैन।

कोरोना भाइरस प्रकोपबीच अमेरिकाले कोरोनाविरद्धको खोप बनाइरहँदा चीनले सूचनामा पहुँच पाउन ह्याकरहरु खटाएको हालै अमेरिकाले आरोप लगाएको थियो।

अमेरिका र चीनबीच हाल राष्ट्रिय सुरक्षा, प्रविधि, व्यापार लगायतका विषयमा विवाद जारी छ।अमेरिकाले हालै ह्युस्टनस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएयता यी दुई देशबीचको विवाद झनै चर्को बनेको छ।यसबीचमा चीनले पनि जस्तालाई त्यस्तै नीति अबलम्ब गर्दै छेन्दुस्थित अमेरिकाको महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn