Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

लकडाउन अन्त्यपछि सरकारले भदौ १ देखि खेलकुदको प्रशिक्षण गर्न मिल्ने निर्णय गरेको छ


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, साउन १२, २०७७

लकडाउन अन्त्यपछि सरकारले भदौ १ देखि खेलकुदको प्रशिक्षण गर्न मिल्ने निर्णय गरेको छ

सिजार्दण १२ साउन, काठमाडौं ।

।लकडाउन अन्त्य भएसँगै अन्य सबैजसो क्षेत्र सामान्य अवस्थामा फर्किएका छन् । तर खेलकुद क्षेत्र भने सामान्य बन्न अझै सकिरहेको छैन ।कोरोना संक्रमण र लकडाउनले गर्दा चार महिनासम्म नेपाली खेलकुद ठप्प रह्यो । खेलाडीहरु यति लामो समयसम्म फुर्सदमा रहेको यो पहिलो पटक हो । लकडाउन अन्त्यपछि सरकारले भदौ १ देखि खेलकुदको प्रशिक्षण गर्न मिल्ने निर्णय गरेको छ ।

यसले गर्दा खेलाडीको लागि अब अभ्यास गर्ने बाटो खुलेको छ ।जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरु भदौ १ देखि सञ्चालन गर्न सकिने भनेर सरकारले निर्णय गरेको हो ।यस्तै स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुती अर्को सूचनाबाट तोकिएको मितिदेखि सञ्चालन हुने सरकारले जनाएको छ ।लकडाउनले गर्दा ओलम्पिक छनोट खेल्ने तयारीमा रहेका विभिन्न खेलका खेलाडीदेखि फिफा विश्वकप फुटबल छनोट खेल्ने आईसीसी विश्वकप लिग २ सिरिज खेल्ने खेलाडीहरुलगायत सबैलाई असर गर्यो ।

सरकारले खेलकुदको प्रशिक्षण १ भदौदेखि सुरु गर्ने निर्णय गरे पनि कसरी गर्ने भनेर कुनै मापदण्ड बनाएको छैन लकडाउन अन्त्य भएर प्रशिक्षण गर्न पाउने बाटो खुलेपछि अखिल नेपाल फुटबल संघ एन्फाले भने राष्ट्रिय टिमका खेलाडीहरुलाई बोलाएर प्रशिक्षण गराउने प्रकियाबारे तयारी थालिसकेको छ । एन्फाले साउन १६ भित्र उपत्यका बाहिर रहेका खेलाडीहरुलाई बोलाउने र दुई साता क्वारेन्टिन राख्ने र पिसिआर परिक्षण गरी १ भदौदेखि प्रशिक्षण सुरु गर्ने गरी तयारी थालेको छ । अक्टोबर–नोभेम्बरमा नेपालमै हुने फिफा विश्वकप छनोटका लागि एन्फाले यसअघिदेखि नै प्रशिक्षण सुरु गर्ने तयारी गरे पनि सरकारबाट स्वीकृति नपाउँदा ढिला भएको हो ।

फुटबलसँगै क्रिकेट र भलिबल नेपालको चर्चित सामूहिक खेल हो । क्रिकेटको पनि ओडिआई विश्वकपको रोडम्यापको रुपमा रहेको आईसीसी विश्वकप लिग २ को नेपालले खेल्ने ३ सिरिज स्थगित भइसकेको छ । सेप्टेम्बरसम्म हुने लिग २ का सिरिजहरु आईसीसीले स्थगित गरिसकेको छ । त्यसैले नेपालले अब कहिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्छ भन्ने तत्काल भन्न सक्ने अवस्था छैन ।

सरकारले खेलकुदको प्रशिक्षण १ भदौदेखि सुरु गर्ने निर्णय गरे पनि कसरी गर्ने भनेर कुनै मापदण्ड बनाएको छैन । यस सन्दर्भमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकद परिषदबाट कस्तो निर्देशन आउँछ त्यसपछि थाहा हुने बताए । ‘मन्त्रालय र परिषदबाट चिठी आउनुपर्यो । यति संख्यामा, यसरी प्रशिक्षण गर्ने भन्ने मापदण्ड होला,’ चन्दले भने, ‘प्रारम्भिक भनेको छ । त्यसमा ५०–६० जना राख्ने हो कि २०–२५ जना राख्ने हो । अलि स्पष्ट गरिदिनुपर्छ होला ।’

चन्दले सबै मापदण्ड सपष्ट भए आफूहरु पनि तयार रहेको बताए । ‘त्यो सबै प्रकिया आएपछि फेरि छलफल गर्छौं । अब सरकारले सहज बनायो भने हामी तयार छौँ ।’प्रशिक्षणमा फर्कनका लागि होटल ग्राउण्ड क्याम्प सबै सिज गरर गर्नुपर्ने चन्दले बताए । ‘अहिले तत्कालका लागि यो एक महिना प्रशिक्षण गर्न गाह्रै होला,’ चन्दले भने ।

लकडाउन रहेकै बेला केही खेलाडीले व्यक्तिगत रुपमा कीर्तिपुरस्थित टीयू मैदान पुगे प्रशिक्षण गर्न थालेका छन् । राष्ट्रिय टिमकै केही खेलाडी भने काठमाडौं बाहिर छन् । आईसीसीले पनि व्यक्तिगत र सामूहिक गरेर विभिन्न चार चरणमा प्रशिक्षण गर्न सक्ने भन्दै गाइडलाइन्स बनाएको छ । जसअनुसार भौतिक दूरी राख्ने स्यानिटाइज गर्ने लगायत विभिन्न मापदण्डहरु छन् ।

आईसीसीबाट नेपाली क्रिकेट पूर्णरुपमा फुकूवा नभएकाले अन्य विषयहरुमा पनि क्यानले अहिले केही निर्णय गर्न सकेको छैन । केही दिनअघि क्यानको कार्यसम्पादन बैठकले प्रशिक्षक व्यवस्थापक प्रवन्ध निर्देशन विपरीत निर्देशक जस्ता पदका लागि आईसीसीसँग समन्वय गरेर एक साता भित्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो । ‘अप्रुभलका लागि आईसीसीमा पठाएका छौँ । नेपालको सवालमा अलि छुट्टै छ । निलम्बन पूर्णरुपमा फुकुवा नभएकाले हामीले हरेक कुराको सन्दर्भमा आईसीसीबाट अप्रुभल लिनुपर्छ,’ चन्दले भने ।यस्तै राष्ट्रिय खेल भलिबल पनि प्रशिक्षणमा कहिले र कसरी फर्कने भन्ने पर्खाइमा छ ।

लकडाउनले गर्दा नेपाल भलिबल संघको निर्वाचन नै प्रभावित बनिसकेको छ । यस्तै एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप पनि कोरोना महामारीकै कारण स्थगित भएको छ । नेपालले अब खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही सेन्ट्रल जोन हो ।

क्यान जस्तै नेपाल भलिबल संघ पनि अहिले अब कस्तो खालको निर्देशन र मापदण्ड आउँछ भनेर पर्खाइमा छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले अहिले सबैभन्दा महत्वपूर्ण विषय स्वास्थ्य भएकाले तत्कालै प्रशिक्षणमा हाम नफाल्ने बताउँछन् । ‘स्वास्थ्य मुख्य विषय हो । अहिले सबैलाई बोलाएर प्रशिक्षण गर्दा भोलि एउटालाई केही भयो भने सबैमा फैलिन्छ । त्यसैले अहिले तत्कालै भलिबलको प्रशिक्षण गर्न सम्भव छैन ।’

यसैबीच पनि नेपाल ब्याडमिन्टन संघले त्रिपुरेश्वरस्थित कभर्ड हलमा र्‍याङ्किङमा रहेका खेलाडीहरुलाई बोलाएर प्रशिक्षण गराइरहेको छ ।यस्तै टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका करातेका दुई खेलाडी अनु अधिकारी र नविन रसाइलीलाई दीपक श्रेष्ठले प्रशिक्षण गराइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn