साहिल देवान
सिजादर्पण श्रावण २९ विरगंञ्ज । बाराको फेटा गाउँपालिका वडा न ३ ,फेटा बजार देखि मुलबाटो देखि दक्षिण गइरहेको बरहम मन्दिर भएर जाने बाटो मर्मत नहुदा स्थानीय तथा सर्वसाधारण जनताले सास्तो भोग्नुपरेको स्थानीयले बताउँछन् ।बाटो स्थानीय मनोज गुप्ता घरदेखि लिएर मुख्य बाटो अनि सहायक बाटो ब्रहम मन्दिरसम्मको बाटो नबन्दा स्थानीय दुस्ख पाइरहेका छन् ।
मनोज गुपताको घर नजि स्थानीय युवा तथ स्थानीय बासिले बाटो बासको ढ्ठरले ९ बाटो बन्द ० आज गरेका छन् ।गएको आसार ७ गते फेटा गाउँपालिका को वडा न ३ को कार्यालयमा दिएकोबाटो मर्मत सम्बन्धि सामुहिक निवेदन माथी कुनै पनि सुनुवाइ नभएको स्थानीय युवाहरुले यय एन।के।
एन।नेपाल राष्ट्रिय दैनिकलाई जानकारी दिए । निवेदन स्थानीय युवाहरूले वडा अध्यक्ष उपेन्द्र साह समक्ष दिदा उहाँले भनु भएको थिए कि म एक महिना भित्र यो बाटो मर्मत गराइ दिन्छु तर आज दुई महिना बितिसक्दा पनि यो बाटो मर्मत नभएको युवाहरुले गुनासो पोखेका छन्् । पानी पर्दा यो बाटोमा हिलो जमिहाल्छ र बाटोमा आवत जावतमा समेत समस्या भइदिन्छ ।
आज वडा अध्यक्ष साहसग स्थानीय युवाहरूले यो बाटोको बारेमा सोधपुछ गर्दा उलटै अध्यक्ष झपार्नु भयो अनि भनु भो कि यो बाटो अहिले बन्न सकिदैन कोरोनाको कारण कुनै पनि बाटो घाटोको काम भइरहेको छैन पछि यो बाटो बन्छ । स्थानीय युवाले जनाए ।यो बाटोको विषयमा स्थानीय तथा युवाहरूले फेटा गाउँपालिका अध्यक्ष अमिरि लाल प्रसाद लाई पनि जानकारी गराए तर कुनै सुनुवाइ भएको छैन । फेटाका जनप्रतिनिधि दिनप्रतिदिन आफ्नो मनोमानी तरिकाले काम गर्दै गइरहेको स्थानीय बुदिजिविले यस मिडियालाई जानकारी दिए।
वडा अध्यक्ष
ब्ब
