सिजादर्पण १३ भाद्र काठमाण्डौँ । भारतीय वलिउड अभिनेता शुसान्तसिहं राजपुतको घटनाालाइ लियर सिआइभि ले शनिवारमा पनि अभिनेत्री रिया चक्रवर्ती रोधपुछ गरेको हो । रिया मुंबई स्थित डीआरडीओ गेष्ट हाउस पुगिसकेकि छन ।जुनठाउँमा भारतीय सिविआई को टिम वसेको छ । ,यो भन्दा पहिला चक्रवर्ती र उनका भाइ शौविक चक्रवर्ती लाइ पनि शुसान्तको केश लाइ लियर सोधपुछ गरको छ ।
उनलाइ शुक्रवारमा पनि सोध पुछ लामोसमय सोधपुछ गरेको छ । मुंबई पुलिस अधिकारी काअनुसार समाचार एजेन्सी एनएनआइ लेवताए छन की रिया जति वेला आफ्नो धरवाट डिआरडीओ गेष्टहाउस आउछन सुरक्षाको जिम्मेवारी सिआइविले गनेै प्रतिवद्धता जनएको थियो । शुसान्त कासाथी सिदार्थ पिठानी ,अभिनेता कासिहको भान्से ,निरज सिह उनका स्टफ दस्य केशव वचन शनिवार डिआरडिओ गेष्ठहाउस पुगेका थिए । जहा उृनि हरुलाई भारतीय सिविआईका असधिारी हरुले शुसान्त सिहं को घटता क अनुसन्धान वारे सोध पुछ गरेका छन । विविसि भारत ले समचार वनाएको छ l

