Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भोक हड्तालबाट टर्कीकी कानुन व्यवसायी इब्रु तिम्तिकको निधन


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, भदौ १४, २०७७

भोक हड्तालबाट टर्कीकी कानुन व्यवसायी इब्रु तिम्तिकको निधन

सिजादर्पण १४ भाद्र एजेन्सी । टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कlनून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ । उनलाई टर्कीको फासिवादी एकेपी सत्ताले सेप्टेम्बर २०१७मा गिरफ्तार गरेको थियो । आफूलगायत गिरफ्तार साथीहरुको रिहाई, जेलभित्र मानवीय व्यवहार गर्न र स्वच्छ र स्वतन्त्र न्यायालयका लागि माग राखेर उनले जेलभित्रै भोक हड्ताल सुरु गरेकी थिइन् । उनलाई उनको प्रोग्रेसिभ लयर्स एशोसियसनका आफ्ना १८ जना सहकर्मीसँगै गिरफ्तार गरिएको थियो ।

परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनीहरुलाई टर्कीको सत्ताले प्रतिबन्धित पार्टी रेभ्युलुसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो ।तिम्तिकलाई गत मार्चमा १३ वर्ष ६ महिनाको लामो काराबासको सजाय सुनाइएको थियो । कठोर कारावासमै तिम्तिकले जनवरी २ देखि स्वच्छ सुनुवाइ, स्वतन्त्र न्यायलय जस्ता न्यायपुर्ण मागहरु राखी भोक हडताल सुरु गरेकी थिइन् । लामो समयको भोक हडतालका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछि बन्दी अवस्थामा नै उनलाई जुलाई ३० मा अस्पताल भर्ना गरेको भए पनि आफ्ना माग पुरा नभएसम्म कुनै औषधी उपचार लिन तिम्तिकले इन्कार गरिन । अन्ततः अगस्ट २७ मा २३८ दिन लामो भोक हडतालसँगै उनले शाहदत प्राप्त गरिन ।

अस्पतालमा उनलाई राखेको कोठा चिसो र अँध्यारो भएको र औषधी खुवाउन जबर्जस्ती गरेकाले उनको निधन भएको उनका समर्थकहरुले बताउका छन् ।टर्कीमा तिम्तिक सहित राजनीतिक परिवर्तनका निम्ति भोकहडताल गर्दै यो वर्ष मात्रै टर्कीकी चर्चित जनगायिका हेलिन बेलेक लगायत चारजनाले शाहदत प्राप्त गरेका छन् । ४२ बर्षिया तिम्तिकको सहादत प्राप्त गर्दाको तौल जम्मा ६५ पौण्ड रहेको थियो । तिम्तिकका साथी तथा शुभचिन्तकहरुले उनको शवको विरोध प्रदर्शनसहित अन्त्यष्टी गर्दै गर्दा टर्कीको पुलिसले टियर ग्यास समेत हानेको न्यूज एजेन्सीहरुले उल्लेख गरेका छन् ।टर्कीको एकेपी फासिवादी शासन व्यवस्था नै तिम्तिकको हत्यारा भएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरिरहेका छन् । र, उनको निधनमा विश्वका कैयौं मुलुकका कम्युनिस्ट पार्टी तथा साम्राज्यवादविरोधी पार्टीहरुले उनको सहादतमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn