Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

किम जङअनः दक्षिण कोरियासँग उत्तर कोरियाका नेताले किन मागे माफी


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, अशोज १०, २०७७

किम जङअनः दक्षिण कोरियासँग उत्तर कोरियाका नेताले किन मागे माफी

सिजादर्पण काठमाण्डौँ । उत्तर कोरियाका नेता किम जङ(अनले एउटा घटनामा व्यक्तिगत रूप दक्षिण कोरियासँग क्षमायाचना गरेको सोलले जनाएको छ। उत्तर कोरियाली नेताले बिरलै त्यसरी माफ माग्छन्।किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जे(इनलाई एउटा पत्र पठाउँदै उत्तर कोरियाको जलसीमामा छिरेका दक्षिणका एक नागरिकलाई मारिएको ूलज्जाजनक घटनाू हुनु हुँदैनथ्यो भनेको बताइएको छ।सोलका अनुसार ४७ वर्षीय एक सरकारी कर्मचारीलाई उत्तर कोरियाका सैनिकहरूले फेला पारेपछि गोली हानी मारेका र उनको शव जलाइदिएका थिए।उक्त घटना सार्वजनिक भएपछि दक्षिण कोरियामा आक्रोश उत्पन्न भएको छ।दुई देशबीचको सीमा कडा सुरक्षा व्यवस्था हुन्छ। उत्तर कोरियाले देशमा कोरोनाभाइरस प्रवेश गर्न नदिने उद्देश्यले गोली हानेर मार्नेू नीति लागु गरेको अनुमान गरिएको छ।

किमले क्षमायाचना गर्दा के भने?

राष्ट्रपति मुनलाई पठाएको पत्रमा किमले त्यो घटना हुनु हुँदैनथ्यो भनेर स्वीकारोक्ति गरेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ।देश छोडेर भाग्न खोज्नेु दक्षिण कोरियाली कर्मचारीलाई उत्तर कोरियामा मृत्युदण्डु कोरोनाभाइरसको पहिलो सम्भावित घटनापछिु उत्तर कोरियामा सतर्कता
ब्लू हाउसका अनुसार किमले त्यो घटनालाई लज्जाजनकू भन्दै मुन र दक्षिण कोरियाली जनताको चित्त दुखाएकोमा आफूलाई धेरै दुःखू लागेको उल्लेख गरेका छन्।

उत्तर कोरियाले उक्त घटनाबारे गरिएको अनुसन्धानको परिणाम पनि सोललाई उपलब्ध गराएको छ। सीमा नाघेर उत्तर कोरियाको जलक्षेत्रमा प्रवेश गरेका तर आफ्नो परिचय नखुलाई भाग्न खोज्ने ती व्यक्तिलाई १० वटाभन्दा बढी गोली हानिएको जानकारी आफूले पाएको दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा हेर्ने निकायका निर्देशक सुह हुनले बताएका छन्।तर उत्तर कोरियाले ती व्यक्तिको शवलाई नजलाइएको बरु उनीसँग भएको पानीमा नडुब्न प्रयोग गरिने सामग्री जलाइएको दाबी गरेको छ।गोली हानेपछि सीमा उल्लङ्घन गरी आएका व्यक्तिलाई खोजीको क्रममा सैनिकहरूले भेट्न सकेनन् अनि रोग रोकथामका लागि लगाइएको राष्ट्रिय सङ्कटकालका उपायअन्तर्गत उनले बोकेको साधन जलाए,सुहले किमको पत्रलाई उद्धृत गर्दै पत्रकार सम्मेलनमा बताए।दुई देशबीच सम्बन्ध बिग्रिएको बेला किमले यसरी क्षमायाचना गरेका छन्। अहिले प्योङ्याङ र वाशिङ्टनबीच उत्तर कोरियाको परमाणु कार्यक्रमको विषयमा विवाद हुने गरेको छ।

के भएको थियो ?

दक्षिणको रक्षा मन्त्रालयका अनुसार ४७ वर्षीय ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागमा कार्यरत थिए। यन्प्युङ टापुनजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुङ्गामा गस्ती गरिरहेको बेला सोमवार उनी हराएका थिए।जुत्ता छोडेर लाईफ ज्याकेट लगाएर उनले डुङ्गा छोडेको जस्तो देखिएको दक्षिणका अधिकारीहरूले बताएका छन्।किम जङ(अनले बहिनीलाई किन गरे थप शक्तिु हस्तान्तरण उत्तर र दक्षिण कोरियाली सेनाबीच सिमानामा गोली हानाहान स्थानीय सञ्चारमाध्यमका अनुसार उनको भर्खरै पारपाचुके भएको थियो र उनी आर्थिक समस्या थिए। उनका दुई सन्तान छन्।

उनले देश छोडेर भाग्न खोजेको अनुमान गरिएको छ।उत्तर कोरियाको गस्ती टोलीले उनलाई मङ्गलवार दिउँसो ३स्३० बजेतिर आफ्नो जलसीमामा लाईफ ज्याकेट लगाएको तर थकित अवस्थामा फेला पारेको सोलको भनाइ छ।ग्यास मास्क लगाएर उनलाई टाढैबाट सोधपुछ गरियो अनि ूएक वरिष्ठ अधिकारीबाटू उनलाई मृत्युदण्ड दिने आदेश आयो। उनलाई पानीमै गोली हानेर मारियो।त्यसपछि सैनिकहरूले उनको शव जलाइदिएको दक्षिणका अधिकारीहरूले बताएका छन्।

दक्षिण कोरियामा कस्तो प्रतिक्रिया ?

राष्ट्रपति मुनले उक्त घटना स्तब्ध पार्नेू खालको भएको र सहन नसकिने बताए।उनले घटनामा संलग्न दोषीलाई कारबाही गर्न उत्तर कोरियालाई आह्वान गरेका छन्।प्रतिरोध नगरेको निरस्त्र नागरिकलाई त्यसरी गोली हानेको र शव जलाएको घटनालाई उत्तरले न्यायोचित ठहर गर्न नसकेकोू दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले बताएको छ।अधिकारीहरूले विविध सुराकको विश्लेषण गरिएको बताएका छन्। तर ती सुराकहरू कसरी सङ्कलन गरियो भन्ने स्पष्ट छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn