Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशको राजधानी सबैभन्दा नजिकको नाका कोइलाबास वनेपछि स्थानिएमा खुसियाली


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, अशोज २४, २०७७

लुम्बिनी प्रदेशको राजधानी  सबैभन्दा नजिकको नाका कोइलाबास वनेपछि स्थानिएमा खुसियाली

सिजादर्पण २४ असोज, काठमाडौं । नेपाल–भारत जोड्ने दाङ देउखुरीको लमही–कोइलाबास सडकखण्ड निर्माणको काम सकिएको छ ।यो हुलाकी सडक बनेपछि लमहीबाट कोइलाबाससम्मको यात्रा सहज र छिटो भएको छ । सडक कालोपत्रे भएपछि ४५ मिनेटमै लमही–कोइलाबास आउ–जाउ गर्न सकिने स्थानीय बताउँछन् ।लुम्बिनी प्रदेशको राजधानी रहने दाङको देउखुरी उपत्यकाबाट भारतसँग जोडिएको सबैभन्दा नजिकको नाका कोइलाबास हो । लमही बजारबाट कोइलाबाससम्मको दुरी जम्मा साढे ३३ किलोमिटर छ जबकी कपिलवस्तुको कृष्णनगर पुग्न ८० किलोमिटर र बाँकेको नेपालगञ्ज पुग्न १२५ किलोमिटर दुरी पार गर्नुपर्छ ।सन् २०१७ को जुन महिनाबाट लमही–कोइलाबास सडक निर्माणको काम सुरु गरिएको थियो । सन् २०१९ को डिसेम्बर महिनामा काम सक्ने लक्ष्य थियो । तर झण्डै १० महिना ढिलो सडक निर्माणको काम सम्पन्न भएको छ ।सडक निर्माणको जिम्मा कुमार कालिका जेभीले ७६ करोडमा पाएको थियो । कम्पनीका साइट इञ्चार्ज राजेन्द्र श्रेष्ठले भने, ‘सम्झौता भएको ६ महिनासम्म बिभिन्न कठिनाइका कारण काम सुरु गर्न सकेनौं । अहिले सबै काम सकेका छौं ।’सडक निर्माण सम्पन्न भइसके पनि दुई वर्षपछि मात्रै सरकारलाई हस्तान्तरण गरिने श्रेष्ठले बताए । दुई वर्षसम्म सडक भत्किएमा वा बिग्रिएमा त्यसको मर्मत सम्भार कम्पनीले नै गर्ने उनले बताए ।लमही–कोइलाबास सडक निर्माणको क्रममा मुआब्जामा विवाद भएको थियो । सडक निर्माण सम्पन्न भइसक्दा पनि सेम्रहवा, बोधिपुर, कक्रहवा र कोइलाबासका कतिपय नागरिकले अझै मुआब्जा नपाएको हुलाकी सडक सहयोग समन्वय समितिका अध्यक्ष भेषराज पाण्डेले बताए ।भारतको तुलसीपुरसँग जोडिएको दाङको कोइलाबास विगतमा दाङ र त्यस आसपासका जिल्लाका लागि मुख्य व्यापारिक नाका थियो । मानिसहरु गढवा हुँदै घोडा, राँगामा सामान ओसारपसार गर्दथे । तर पूर्वपश्चिम राजमार्ग बनेपछि कोइलाबास नाका सुकेको थियो । हाल कोइलाबासका थुप्रै भौतिक संरचनाहरु खण्डहरुमा परिणत भएका छन् । बाटो पिच बनेकाले अब फेरि कोइलाबासमा चहलपहल बढ्ने अपेक्षा दाङवासीले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn