Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दक्षिण अफ्रिकाले अक्सफोर्ड आस्ट्राजेनेकाको खोप लगाउन रोक्यो


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, माघ २६, २०७७

दक्षिण अफ्रिकाले अक्सफोर्ड आस्ट्राजेनेकाको खोप लगाउन रोक्यो

सिजादर्पण काठमाण्डौ । गत ज्यानुअरीमा दक्षिण अफ्रिकामा लकडाउनका बेला एक पर्यटकको परीक्षण गरदै ।दक्षिण अफ्रिकाले कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड(आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रोकेको छ।एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा ूनिराशाजनक देखाएपछि त्यसको प्रयोगलाई दक्षिण अफ्रिकाको सरकारले रोकेको हो।वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित रहेको पाइएको छ।अक्सफोर्ड(आस्ट्राजेनेकाको खोपले उक्त प्रकारको कोभिड(१९ का हल्का तथा मध्यम खालका बिरामीलाई नगन्य सुरक्षाू दिएको करिब दुई हजार मानिस सामेल अध्ययनले देखाएको हो।

दक्षिण अफ्रिकाले अक्सफोर्ड(आस्ट्राजेनेकाको खोपको १० लाख मात्रा प्राप्त गरिसकेको छ र आगामी सातादेखि उसले खोप लगाउन शुरू गर्ने कार्यक्रम थियो।प्रतीक्षा गरिने अनलाइनमार्फत्‌ एउटा कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेलीम कीजेले नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड(आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सरकारले अझ प्रतीक्षा गर्ने बताए।दुर्भाग्यवश अक्सफोर्ड(आस्ट्राजेनेकाको खोपले हल्का तथा मध्यम खाले बिमारीमा काम नगर्ने रहेछ, अध्ययनको नेतृत्व गरेका प्राध्यापक शाबिर माधीले भने।कोरोनाभाइरसको नयाँ प्रकार कति चिन्ताको विषय उक्त अध्ययनले भने अझ गम्भीर सङ्क्रमणलाई अक्सफोर्ड(आस्ट्राजेनेकाको खोपले रोक्ने कुरा कति प्रभावकारी छ भन्ने विषय नहेरेको उनले बताए।

अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष रहेको छ। त्यसकारण गम्भीर लक्षणको जोखिममा रहेको जनसङ्ख्यालाई त्यसले प्रतिनिधित्व गर्दैन।अक्सफोर्डकी अग्रणी खोप विकासकर्ता प्राध्यापक सराह गिल्बर्टले अक्सफोर्ड(आस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीको हकमा चाहिँ सुरक्षा दिनेमा जोड दिएकी छन्।खोप विकासकर्ताहरूले दक्षिण अफ्रिका भेरीअन्टविरुद्ध विद्यमान खोपमा परिमार्जन गर्न सक्ने बताइन्iमोडेर्नाले बनाएको खोप दक्षिण अफ्रिका भेरीअन्टविरुद्ध अझै प्रभावकारी देखिएको प्रारम्भिक नतिजाहरूले देखाएका छन्।आस्ट्राजेनेकाले चाहिँ पहिलो पटक यूकेमा देखिएको यूके भेरीअन्टविरुद्ध आफ्नो खोपेले राम्रो सुरक्षा दिएको जनाएको छ।फाइजर(बायोएन्टेकको खोपले पनि नयाँ भेरीअन्टविरुद्ध सुरक्षा दिएको प्रारम्भिक नतिजाहरूले देखाएका छन्। श्रोत विविसि नेपाली।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn